१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

पाँच वर्षका लागि देश बनाउने जिम्मा कांग्रेसलाई दिनुस्ः महामन्त्री थापा

पार्टीको निर्वाचन भर्खरै सम्पन्न भएको र आसन्न निर्वाचनमा जित्ने ब्यक्तिले सबैलाई समेटेर लैजानुपर्ने बताए। कम्युनिष्टहरुले एमसिसीका विषयमा सिर्जना गरेको भ्रम गाउँ गाउँसम्म पुगेको भन्दै कांग्रेसले वास्तविक कुरा जनतालाई बुझाउन सुरु गरेको बताए। ‘काम गर्ने एउटा, बोल्ने अर्को कम्युनिष्टको चरित्र हामीले देखिसक्यौं,’ महामन्त्री थापाले भने।

इतिहासको कालखण्ड मान्छेले बिर्सिन सक्छन्: डा. कोईराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले इतिहासको कालखण्डलाई सम्झाउन डकुमेण्ट्री अति उपयोगि भएको बताएका छन्।

निर्वाचन समिति पूर्नगठन गरी छुट्टै सम्मेलन आयोजनाको कदमप्रति आपत्ति

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पूर्नगठन गरी छुट्टै सम्मेलनको आयोजना गर्न लागेको प्रति संघले आपत्ति जनाएको छ।

त्यतिबेला वीपीकाे कदमकाे प्रशंसा गर्दै खनाल

राजनेता वीपी कोइरालाको बारेमा ‘राजद्रोही राजनेता’ नामक डकुमेण्ट्री फिल्म निर्माण भएको छ।

बारा काँग्रेस सभापतिमा यादव बिजयी

आइतबार भएको दोस्रो चरणको निर्वाचनमा निकटम प्रतिस्पर्धी शम्भु बहादुर बुढाथोकी भन्दा ५२ मत बढी लगाएर यादव सभापतिमा बिजयी भएका हुन्।

चुनावी तालमेल निश्चित छैन्: महामन्त्री थापा

गठबन्धन एक भएर चुनावमा जाने कुरा काँग्रेसको निर्णय गर्ने आफ्नै प्रकृया भएकाले माओवादी अध्यक्ष प्रचण्डलाई संकेत गर्दै अरुले बोल्दैमा गठबन्धन एक भएर चुनावमा तालमेल गर्ने थापाले बताए।

‘फियरलेस’ कुशलबाट आशा

नेपाली क्रिकेट टोलीमा डेब्युपश्चात् लगातार तीन अर्धसतकको कीर्तिमान रचेका कुशल भुर्तेल अहिले विश्वकप क्रिकेट लिग–२ को तयारीमा व्यस्त छन्।

राजेशको ह्याट्रिक

राजेश पौडेलको ह्याट्रिक प्रेरणा बाँसबारी क्लबले जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शनिबार मध्यपुर युथ एसोसियसनमाथि ६–० को फराकिलो जित निकाल्दा अर्को खेलमा वीरगञ्ज युनाइटेड र रानीपोखरी कर्नर टिम (आरसिटी) ले २–२ गोलको बराबरी खेलेका छन्।

हिमालयन बैंकको एचआइएमबी अब नेपाल पे क्युआरमा

हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङमा एकीकृत नेपाल पे क्युआरमा आबद्धता कायम गरेको छ।

सरकारलाई राजस्व र व्यवसायीलाई राहत:आन्तरिक पर्यटकको चहलपहल

सरकारले निजामती कर्मचारीलाई आन्तरिक पर्यटन प्रवद्र्धनमा सहभागी गराउन ल्याएको बिदा कार्यान्वयन भए आन्तरिक पर्यटन चलायमान हुने र त्यसले व्यवसायी र सरकार दुवैलाई फाइदा हुने व्यवसायी बताउँछन्।

कांग्रेस एकमहिने अभियानले फाटेको मन जोड्ला?

नेपाली कांग्रेसको १४औं महाधिवेशनका क्रममा नेतृत्वका लागि भएको प्रतिस्पर्धाले गाउँ तहसम्म गुटगत विभाजन देखियो। पार्टी नेतृत्वमा टिक्ने र पुग्ने होडबाजीमा वडा तहका नेता तथा कार्यकर्तासम्म विभाजित भएका थिए।

एकीकृत समाजवादी एक्लै चुनाव लड्न तयार छः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) एक्लै चुनाव लड्न तयार रहेको बताएका छन्।

एमालेले गैर जिम्मवारी चरित्र प्रस्तुत गर्दै आएको छ: नेता पाण्डे

नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले तोकिएको मितिमा निर्वाचन हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्