१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml

प्रअको लापरबाहीले एक घण्टा पाँच मिनेट ढिलो परीक्षा

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा परिक्षा सञ्चालनका क्रममा प्रअले लापरबाही गरेको भन्दै प्रअमाथि अभिभावक खनिएका छन्।

तीन शिशुको मृत्यु प्रकरण : सप्तऋषि अस्पतालले लापरबाही गरेको निष्कर्ष

लहान नगरपालिका–३ स्थित सप्तऋषि अस्पतालमा तीन शिशुको मृत्यु भएको घटनामा डाक्टर र अस्पताल पक्षको लापरबाही देखिएको छ। प्रशासनले गठन गरेको छानबिन समितिको प्रतिवेदनले अस्पताल पक्षको लापरबाही भएको निष्कर्ष निकालेको हो।

नगरकोट सडक विस्तारका ६ वर्ष, जम्मा दुई किलोमिटर कालोपत्रे (भिडियो रिपोर्ट)

नेपाल भ्रमण वर्ष २०२० नजिकिएको छ। तर पनि नेपालकै प्रमुखमध्येको एक पर्यटकीय आकर्षण केन्द्र भक्तपुरको नगरकोटबासीलाई ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको छ यतिबेला।

मसानघाट पु-याइएका शिशु जीवितै

जाजरकोट, छेरागाड नगरपालिका–९ कमला अधिकारीले शुक्रबार बिहान शिशु जन्माएकी थिइन्। जन्मिएको केही घण्टापछि प्रसूति कक्षकी ड्युटी इन्चार्ज वसुन्धरा ज्ञवालीले शिशुको मृत्यु भइसकेको भन्दै अभिभावकलाई बुझ्न लगाइन्।

स्वास्थ्यचौकी भवन निर्माणमा लापरबाही, कोठाभित्र पानीको आहाल

ब्रेकर ः क्वार्टरमा अगाडिपट्टि टबसमेत नराखिएका कारण झ्यालढोका सबैतिरबाट कोठामा पानी पस्ने गरेको छ। साथै ठूलो पानी पर्दा सिलिङबाट पनि पानी चुहिने गरेको स्वास्थ्यकर्मीले बताए।

चिकित्सकको लापरबाहीले बालिकाको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड

सर्पले टोकेपछि अस्पताल पु-याइएकी बालिकाको समयमै उपचार हुन नसक्दा मृत्यु भएपछि आक्रोशित भीडले अस्पताल तोडफोड छ।

निर्माण सकिनुपर्ने बेला आधामात्र

दुई वर्षमा सक्नुपर्ने वीरगन्ज–पथलैया ६ लेन व्यापारिक मार्गको निर्माण तीन वर्षमा आधामात्र सकिएको छ।

६ लेन सडक निर्माणमा चरम लापरबाही

धनगढी–मोहना–अत्तरिया जोड्ने छ लेन सडक निर्माणको काममा चरम लापरबाही भएको छ। ठेक्का सम्झौताअनुसार निर्माण गर्ने अवधि सकिँदासमेत करिब ३० प्रतिशत मात्र काम भएको छ। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीलाई जोड्ने एकमात्र सडक लामो समयसम्म निर्माणाधीन अवस्थामा हुँदा आवतजावत गर्नेलाई सास्ती भएको छ।

लापरबाही गर्ने ठेकदारलाई कारबाहीको माग

मध्यपहाडी लोकमार्ग निर्माणमा लापरबाही गर्ने निर्माण कम्पनीलाई कारबाही गर्न धनकुटाका स्थानीयले माग गरेका छन्।

हुलाकी सडकमा सरकारी लापरबाही

सडकलाई मधनी टोलदेखि नेपाल–भारत सीमासम्म पहिलो र मधनी टोलदेखि राजमार्गसम्म दोस्रो खण्डमा विभाजन गरिएको छ। २७ किलोमिटर लामो सो सडकको १८ किलोमिटरभन्दा बढी भाग कलैया उपमहानगरपालिकाभित्र पर्छ।

लापरबाहीले लियो ज्यान

गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा निकायको सल्लाहअनुसार नै बेलायतको राजकीय भ्रमण स्थगित गरे। सेन्ट्रल सेक्युरिटी सर्भिस (सिसिएस) का अधिकारीको सल्लाहअनुसार ट्रम्पको पूर्वनिर्धारित बेलायत भ्रमण रद्द भयो।

विमान दुर्घटनामा चालक दोषी

एकाउन्न जना यात्रुको ज्यान जाने गरी भएको युएस बंगला विमान दुर्घटना हुनुमा चालकको लापरबाही भएको ठहर छानबिन समितिले गरेको छ।

डाक्टरको ‘लापरबाही’ ले शिशुको मृत्यु

भगवानपुर गाउँपालिका–७ की मनिषा यादवलाई तल्लो पेट दुख्ने व्यथाले च्यापेपछि परिवारले रामकुमार सारडा उमाप्रसाद मुरारका (राउ) अस्पताल लगे। मनिषा पहिलोपटक आमा बन्दै थिइन्। त्यही भएर परिवारले उनको नियमित जाँच गराउँदै आएका थिए। गाउँमै अस्पताल भए पनि उनी राउ अस्पतालमै जाँचका लागि आउँथिन्।

माघभरिमा ‘ग्रेड’ र ‘सब–बेस’ मिलाइसक्न दबाब

विस्तार हुँदै गरेको खाडीचौर–चरिकोट सडकमा ‘ग्रेड’ र ‘सब–बेस’को काम तुरुन्त सिध्याउन ठेकेदार कम्पनीहरूलाई दबाब परेको छ। ठेकेदार कम्पनीको ढिलासुस्ती र लापरबाहीका कारण तीन वर्ष अलपत्र परेर पुनः काम सुरु भएको हो।

प्रसूति गराउँदा लापरबाही भएको भन्दै चिकित्सकविरुद्ध उजुरी

जनकपुरकी ३० वर्षीया पविता शाह प्रसूतिको लागि अस्पतालमा उपचाररत क्रममा चिकित्सकहरुद्वारा लापरबाही र दुव्र्यवहार भएको भन्दै शाकका पति दन्त चिकित्सक अजयकुमार शाहले उजुरी दिएका छन्। घटनाको छानबिन हुनुपर्ने तथा पाटन अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. शारदा श्रेष्ठलाई कारबाही हुनुपर्ने भन्दै उनले नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पताललगायतका निकायमा उजुरी दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्