कृष्णनगरमा अझै रोकिएन झाडापखाला
स्थानीयले भने अस्पताल र निजी क्लिनिकमा गरी बिरामीको संख्या ५ सय नाघेको बताएका छन्। स्थानीय मनिष गुप्ताले झाडापखालाका बिरामीको संख्या ५ सय नाघेको बताए।
स्थानीयले भने अस्पताल र निजी क्लिनिकमा गरी बिरामीको संख्या ५ सय नाघेको बताएका छन्। स्थानीय मनिष गुप्ताले झाडापखालाका बिरामीको संख्या ५ सय नाघेको बताए।
डाक्टर मुकेश चौधरीले बिरामीहरुको चाप निरन्तर बढ्दै गएपछि उपचारमा समस्या आएको बताए। उनले थप सहयोगका लागि ३ वटै तहका सरकारसँग आग्रह गरेका छन्।
गण्डकी प्रदेशमा असार यता प्राकृतिक प्रकोपका कारण ३३ जनाले ज्यान गुमाएका छन् । बाढी, पहिरो लगायतका कारण असार यता गण्डकी प्रदेशमा ३३ जनाले ज्यान गुमाएको प्रदेश सरकारले जनाएको छ ।
उनले पाँच–सात वर्षमा नदीले ल्याउने परिवर्तन त छँदैछ सय–दुई सय वर्षमा हुने परिवर्तनलाई साधारणतः आँकलन गर्न नसकिने बताए। भूगर्भविद् दाहालले मेलम्चीको वितण्डा अस्वभाविक नभई समयान्तरमा यस्तो हुन सक्ने आफ्नो अध्ययनले बताएको जानकारी दिए।
किराको प्रकोपका कारण धान नपसाएपछि खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटाका किसानले धान काटेर गाईवस्तुलाई खुवाउन थालेका छन्।
ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ ५ गतेदेखि ३१ गते सोमबारसम्ममा ५ करोड ८१ लाख ३१ हजार ८ सय ३३ रुपैयाँं ७१ पैसा बराबरको आर्थिक तथा भौतिक सहयोग जम्मा भएको छ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न लागि नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम बिहीबार पनि जारी रह्यो ।
खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको खुटामा लगाइएको मकैको बिरुवा फौजी किराले सखाप बनाएको छ । गोडमेल गरेर करिब दुई फिट अग्लो भएको मकैको बिरुवा फौजी किराले बिनास गरेको हो ।
२०७६ सालमा केही स्थानीय तहका केही स्थानमा देखापरेको फौजी किरा यस वर्ष आइपुग्दा अधिकांश स्थानीय तहमा देखिएको हो।
सुन्तला बगैंचामा फैलिएको औँसा कीराको प्रकोपको निरीक्षणको लागि कृषि ज्ञान केन्द्र म्याग्दीले रोकथाम तथा उपचार सुरु गरेको छ।
होम आइसोलेसनमा बस्ने बढ्दै छन्। अस्पताल भरिएका छन्। महानगरमा १३ हजारभन्दा धेरैको परीक्षण गरेका छौं।
कोरोनाबाट बच्न कर्णालीवासीले पहिलाको बानी परिवर्तन गरेकाले यस वर्ष झाडापखाला, औलो, सिजनल फ्लुलगायतका रोग नदेखिएको सामाजिक विकासमन्त्री दल रावलले बताए।
जाजरकोटमा २०६६ सालमा करिब एक सय ५३ जनाको मृत्यु भयो। मृत्युको कारण थियो ‘झाडापखाला’। जाजरकोटमै २०७१ चैत र २०७२ वैशाखमा फैलिएको सिजन फ्लुका कारण २७ जना, २०७४ माघमा रुघाखोकीका कारण १२ जनाको मृत्यु भयो।
नेपालमा योजनाबद्ध विकास सुरु भएको झण्डै एक शताब्दी छुन लाग्यो भनेर घमण्ड गर्नुभन्दा हाम्रा योजनामा कस्ता कमजोरी छन् भनेर केलाउनु नै बुद्धिमानी हुनेछ।
सरकारले बाढी, पहिरो तथा डुबानजस्ता विपदमा मृत्यु हुनेको परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।