२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कपिलवस्तुमा झाडापखाला प्रकोप: बेड अभावले भुईंमा उपचार

डाक्टर मुकेश चौधरीले बिरामीहरुको चाप निरन्तर बढ्दै गएपछि उपचारमा समस्या आएको बताए। उनले थप सहयोगका लागि ३ वटै तहका सरकारसँग आग्रह गरेका छन्।

गण्डकी प्रदेशः तीनमहिनामा बाढीपहिरोमा ३३ जनाले ज्यान गुमाए

गण्डकी प्रदेशमा असार यता प्राकृतिक प्रकोपका कारण ३३ जनाले ज्यान गुमाएका छन् । बाढी, पहिरो लगायतका कारण असार यता गण्डकी प्रदेशमा ३३ जनाले ज्यान गुमाएको प्रदेश सरकारले जनाएको छ ।

मेलम्ची–इन्द्रावती प्रकोप व्यवस्थापनबारे विज्ञसहित छलफल

उनले पाँच–सात वर्षमा नदीले ल्याउने परिवर्तन त छँदैछ सय–दुई सय वर्षमा हुने परिवर्तनलाई साधारणतः आँकलन गर्न नसकिने बताए। भूगर्भविद् दाहालले मेलम्चीको वितण्डा अस्वभाविक नभई समयान्तरमा यस्तो हुन सक्ने आफ्नो अध्ययनले बताएको जानकारी दिए।

धान नपसाएपछि काटेर गाईवस्तुलाई घाँस

किराको प्रकोपका कारण धान नपसाएपछि खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटाका किसानले धान काटेर गाईवस्तुलाई खुवाउन थालेका छन्।

प्रकोप व्यवस्थापन कोषमा झण्डै ६ करोड जम्मा

ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ ५ गतेदेखि ३१ गते सोमबारसम्ममा ५ करोड ८१ लाख ३१ हजार ८ सय ३३ रुपैयाँं ७१ पैसा बराबरको आर्थिक तथा भौतिक सहयोग जम्मा भएको छ।

प्रकोप व्यवस्थापन कोषमा २७ लाख संकलन

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न लागि नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम बिहीबार पनि जारी रह्यो ।

चिसापानीमा मकैको बिरुवामा फौजी किराको प्रकोप

खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको खुटामा लगाइएको मकैको बिरुवा फौजी किराले सखाप बनाएको छ । गोडमेल गरेर करिब दुई फिट अग्लो भएको मकैको बिरुवा फौजी किराले बिनास गरेको हो ।

लगातार तेस्रो वर्ष फौजी किराको प्रकोप

२०७६ सालमा केही स्थानीय तहका केही स्थानमा देखापरेको फौजी किरा यस वर्ष आइपुग्दा अधिकांश स्थानीय तहमा देखिएको हो।

औँसा कीराको प्रकोपको उपचारका लागि प्राविधिकको टोली खटिए

सुन्तला बगैंचामा फैलिएको औँसा कीराको प्रकोपको निरीक्षणको लागि कृषि ज्ञान केन्द्र म्याग्दीले रोकथाम तथा उपचार सुरु गरेको छ।

कोरोना प्रकोपमा प्रदेश १: संक्रमितले भरिए अस्पताल

होम आइसोलेसनमा बस्ने बढ्दै छन्। अस्पताल भरिएका छन्। महानगरमा १३ हजारभन्दा धेरैको परीक्षण गरेका छौं।

कोरोनाको छायाँमा अन्य प्रकोप

कोरोनाबाट बच्न कर्णालीवासीले पहिलाको बानी परिवर्तन गरेकाले यस वर्ष झाडापखाला, औलो, सिजनल फ्लुलगायतका रोग नदेखिएको सामाजिक विकासमन्त्री दल रावलले बताए।

कोरोनाको छायाँमा प्रकोप

जाजरकोटमा २०६६ सालमा करिब एक सय ५३ जनाको मृत्यु भयो। मृत्युको कारण थियो ‘झाडापखाला’। जाजरकोटमै २०७१ चैत र २०७२ वैशाखमा फैलिएको सिजन फ्लुका कारण २७ जना, २०७४ माघमा रुघाखोकीका कारण १२ जनाको मृत्यु भयो।

नेपालको प्रकोप व्यवस्थापन योजना

नेपालमा योजनाबद्ध विकास सुरु भएको झण्डै एक शताब्दी छुन लाग्यो भनेर घमण्ड गर्नुभन्दा हाम्रा योजनामा कस्ता कमजोरी छन् भनेर केलाउनु नै बुद्धिमानी हुनेछ।

प्राकृतिक प्रकोपमा ज्यान गुमाउनेका परिवारलाई सरकारले दुई लाख दिने

सरकारले बाढी, पहिरो तथा डुबानजस्ता विपदमा मृत्यु हुनेको परिवारलाई २ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुनुहुँदैनः अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नुपर्ने बताएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले कोरोना र प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुन नहुने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्