लमजुङमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
बेँसीसहर नगरपालिका–१ उदिपुरबाट रामचोक बेँसीतर्फ गइरहेको मोटरसाइकलले सोही स्थानका ७४ वर्षीय महनिधि सेढाइँलाई ठक्कर दिँदा निजको मृत्यु भएको हो।
बेँसीसहर नगरपालिका–१ उदिपुरबाट रामचोक बेँसीतर्फ गइरहेको मोटरसाइकलले सोही स्थानका ७४ वर्षीय महनिधि सेढाइँलाई ठक्कर दिँदा निजको मृत्यु भएको हो।
चलचित्र ‘गौँथली’को पोस्टर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार सिनेमाका दुईवटा पोस्टर सार्वजनिक गरेको हो।
फिफा पुरुष विश्वकप खेल्ने फ्रान्सको टोलीको घोषणा भएको छ।
आफ्नै गाउँका नागरिकले वर्षौंदेखि भोग्दै आएको सडक र सञ्चार समस्याप्रति राज्यको ध्यानाकर्षण गराउन सल्यानको कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजाल प्रदेश राजधानीमै धर्नामा बसेका छन्।
रविन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा व्यक्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिबद्धतामाथि व्यंग्य गरेका छन्।
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्काउट क्याम्पमा भएको आत्मघाती आक्रमणमा नौ जना सुरक्षाकर्मीको मृत्यु भएको छ।
जारी इन्डियन प्रिमियर लिग (आईपिएल)मा शुक्रबार चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।
बुधबार भारतको उत्तर प्रदेशमा आँधीबेहरी र वर्षाले विनाश मच्चाएको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६७८ र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
शाहीले सबै मिलेर देशलाई अगाडि बढाउनुपर्ने बताउँदै प्रधानमन्त्री प्रजातान्त्रिक र संसदप्रति उत्तरदायी भइदिन आग्रह गरे।
नवलपरासी ( बर्दघाट सुस्ता पूर्व ) कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा एउटा भाले गैँडा मृत फेला परेको छ।
अहिले फेरि बालेन चर्चामा छन् तर यसपटक केही यस्ता व्यवहारका कारण, जसलाई कसैले प्रश्न गरिरहेका छन्, कसैले प्रशंसा गरिरहेका छन् र धेरैजसो मानिसहरू भने यी व्यवहारको वास्तविक अर्थ के हो भनेर सोचिरहेका छन्।
जेनजी अभियन्ता माजिद अन्सारी, रक्षा बम लगाएत जेनजी प्रतिनिधिहरूले नेपाल सरकारद्वारा आयोजित संविधान संशोधन सम्बन्धी छलफलमा सहभागी नहुने घोषणा गरेका छन्।
बितेका २४ घण्टामा दुई हजार १४४ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्।
पाथीभरा देवीस्थानमा एक महिनामा एक करोड छ लाख २८ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ।