एलओडीमा आज 'एनपीएल नाइट' हुँदै
एलओडी क्लबमा आज 'एनपीएल नाइट' हुने भएको छ । ठमेलस्थित एलओडी क्लबमा 'नेपाल प्रिमियर लिग' को विजेता खेलाडीसहित अन्य आठ वटै टीमको सहभागिता रहने भएको छ ।
एलओडी क्लबमा आज 'एनपीएल नाइट' हुने भएको छ । ठमेलस्थित एलओडी क्लबमा 'नेपाल प्रिमियर लिग' को विजेता खेलाडीसहित अन्य आठ वटै टीमको सहभागिता रहने भएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएका छन्।
पहिले रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीको विकेट लिएका उनले त्यसपछिको बलमा दीपक बोहराको विकेट लिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले कानुनको पालना गर्ने सवालमा दोहोरो मापदण्ड देखिएको भन्दै असन्तुष्टि जनाएका छन्।
नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल नेकपा एमालेलाई नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन आग्रह गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका नेता बामदेव गौतमले फागुन २१ गते हुने निर्वाचनका लागि ६४ लाख घरमा नेपाली कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता पुग्नुपर्ने बताएका छन् ।
विनोद र ज्याक्सनको विकेट रुबेन ट्रम्पलम्यानले लिए भने आरिफको विकेट शेर मल्लले लिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले आफ्ना पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएका छन्।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले राजनीतिक दलहरूले विगतका गल्ती कमजोरी सच्याएर अघि बढ्ने संकल्प गर्नुपर्नेमा जोड दिएका छन्।
पहिले ब्याटिङको मौका पाएको नेपाली टोलीका ब्याटर श्रीलंकाली बलरसामू निरीह देखिए । नेपाली युवा टोली २८ ओभर ५ बलमा अलआउट हुँदै ८२ रनमा समेटिएको थियो।
नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर ब्याटिङको निर्णय गरेको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सल्लाघारीमा उर्लिएको जनसागरलाई सामान्य भिडभाडका रूपमा मात्र नबुझ्न चेतावनी दिएका छन्।
‘कोभिड महामारीकै समयदेखि युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्व हुनुपर्छ भनेर मैले माग गरेको थिएँ,’ उनले स्मरण गरे।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी चुनावबाट नभाग्ने तर वर्तमान राजनीतिक निकासका लागि विघटित प्रतिनिधि सभाको पुनर्स्थापना अनिवार्य रहेको बताएका छन्।
जतिबेला संविधान, लोकतन्त्र र यसका आधारस्तम्भ राजनीतिक दलहरुमाथि भीषण हमला गरिएको थियो.