८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

चकित पार्दै चीन

उत्पादित वस्तु गुणस्तरीय बनाएर ब्रान्डिङ गरी बजार विस्तार गर्ने र त्यसको प्रत्यक्ष लाभ जनताले पाउने बन्दोबस्तले चीनलाई गरिब मुक्त देश बनाएको छ।

पितृश्राद्धको विज्ञान

पितृ भएपछि छोराले दिएको अन्नपानीले तृप्त हुने भएकाले पितृ बनेका आफ्ना बाबु आमा र सम्बन्धितहरूका निमित्त श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ।

गरिबको ढाड भाँच्ने महँगी

महँगी निरन्तर बढिरहन दिने हो भने समाजमा यसैले विद्रोहको स्थिति निम्त्याउन सक्छ। सर्वसाधारणको जीवन कठिन हुँदै गएपछि निश्चितरूपमा तिनलाई विद्रोह गर्ने अवस्थामा पुर्‍याउँछ।

गरिब पहिचानमा राजनीति

सरकार विपन्न नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएर गरिबको खोजीमा निस्केको एक दशक हुन लागेको छ।

गौतम श्री बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा गर्न सिफारिस

‘समितिले सहकारीको सबै दायित्व लिएर आवश्यकता अनुसार कारबाही प्रक्रिया अघि बढाउँछ,’ उपाध्यायले भने– ‘के कस्तो कारबाही गर्ने अन्तिम निर्णय गर्ने अधिकार समितिलाई छ।’

गरिबी र गन्तव्य

गरिबी निवारणका लागि कैयन् दशकदेखि लगातार प्रयास हुँदाहुँदै पनि नेपालमा जनसंख्याको ठूलो तप्का अझै पनि गरिबीको रेखामुनि छ।

सहकारीमार्फत समृद्धिका लागि १२ बुँदे घोषणापत्र

सहकारी क्षेत्रलाई व्यवस्थित गर्दै सहकारीको माध्यमबाट गरिबी न्यूनीकरण गर्न मुलुकभरका सहकारीकर्मीले १२ बुँदे घोषणा पत्र जारी गरेका छन्।

अचाक्ली चुलियो महँगी गरिबलाई झन्झन् सकस

बजारमा अचाक्ली मूल्यवृद्धि भएको छ। महँगी बढ्दा उपभोक्ता मारमा परेका छन्। दैनिक उपभोग्य वस्तुको अचाक्ली मूल्य बढ्दा न्यून आम्दानी भएका परिवारलाई भान्सा चलाउन सकस भएको छ।

भूमि व्यवस्थापन सेवालाई थप सहज र पारदर्शी बनाइन्छः मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिखत रजिष्ट्रेशन भएको शतवार्षिकीको अवसरमा आजदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ।

तीनै तहका सरकारबीच समन्वय आवश्यकः मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले संविधानमा व्यवस्था भएका अधिकार कार्यान्वयनका लागि संघ प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताए।

बुवाको मृत्यु र आमा बेपत्ता भएपछि दाजुभाइ भोकभोकै

अत्यधिक गरिबीका कारण मामाघरकी हजुरआमा जालमाया विकले पनि मागेर साँझबिहान छाक टार्ने अवस्था रहेकाले उनलाई छाडेर हिँडेका उनीहरू भोकभोकै दिनरात बिताउन बाध्य छन्।

चरम गरिबीसँग जुध्दै विद्यालयकै सर्वोत्कृष्ट विद्यार्थी

सम्पत्तीको नाममा एक टुक्रा जमिनसमेत नभएकाले प्रयोगविहिन अवस्थामा रहेको पुरानो एकतले ढुंगाको घरमा बस्छन्। त्यही घर पनि झरी पर्दा चुहिएर विजोग हुन्छ। कठ्याङ्ग्रिने जाडोमा बिहान–बेलुकी बाहिर बसेर पढ्ने गरेकी थापाको दैनिकी शब्दमा ब्याख्या गर्न सकिने अवस्था छैन।

गरिब देशलाई ९३ अर्ब डलर सहयोगको घोषणा

विश्वका ७४ गरिब देशमा प्रवाह गरिने उक्त सहायता रकमको ७० प्रतिशत अफ्रिकी मुलुकहरूलाई उपलब्ध गराइनेछ।

आठ वर्षदेखि गरिब खोज्दै सरकार

गरिब परिवार पहिचान गर्ने नाममा गरिबी निवारण मन्त्रालयले आठ वर्षदेखि बर्सेनि करोडौं रुपैयाँ खर्च गर्दै आएको छ तर काम भने पूरा हुन सकेको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्