रूपेश र रणसिंगे च्याम्पियन
नेपाल च्याम्पियन तथा फिडे मास्टर रूपेश जैसवाल प्रथम वडा अध्यक्ष कप र्यापिड बुद्धिचाल प्रतियोगितामा च्याम्पियन भएका छन्।
नेपाल च्याम्पियन तथा फिडे मास्टर रूपेश जैसवाल प्रथम वडा अध्यक्ष कप र्यापिड बुद्धिचाल प्रतियोगितामा च्याम्पियन भएका छन्।
कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रको प्रतिष्ठा वृद्धि र राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्वपूर्ण योगदान रहेको बताएकी छन्।
इन्डो नेपाल टी– २० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु हुँदै छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी) ले सोमबार आरबिबिएल–इसान कप तेस्रो फुटसल प्रतियोगिताको उपाधि सोमबार जितेको छ।
अन्तर नगर महिला कबड्डी प्रतियोगिता अहिले ८ बजेदेखि सुरु हुँदै छ।
विभागीय टोली त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश कोशी प्रदेश राष्ट्रिय टि– २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार भिड्ँदै छन्।
प्रथम चन्द्रागिरि खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता वैशाखको तेस्रो सातादेखि हुने भएको छ।
विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी कोशी प्रदेश राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा विजयी भएका छन्।
फुटबलप्रति खेलाडी र सर्वसाधारणको रुचि बढेपछि जुम्लामा सातदिने फुटबल रेफ्री तालिम सञ्चालन गरिएको छ।
काठमाडौंका सुदीप तामाङ, सुमन लामा र भक्तपुरका विजेश राजकर्णिकारले मंगलादेवी सिंह स्मृति खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा अग्रता लिएका छन्।
सशस्त्र प्रहरी बलको नेपाल नं ४ गण हेडक्वाटर सुनसरीले तीन स्वर्ण र एक रजत पदक जितेको छ।
आयोजक भ्याली पब्लिक ‘ए’ ले तेस्रो भ्याली पब्लिक कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा सुखद सुरुआत गरेको छ।
नेपाल र हङकङबीच आज मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आज हुँदै छ। खेल बिहान ११ः१५ बजे सुरु हुने छ।
कोटेश्वर तेक्वान्दो डोजाङका इमोन राणाले शुक्रबार प्रथम योङ स्टार खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन्।
कोसी प्रदेश राष्ट्रिय टी– २० क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो खेल कर्णाली र सशस्त्र प्रहरी बलको एपिएफबीच र दोस्रो खेल बाग्मती र लुम्बिनीबीच आज प्रतिस्पर्धा हुँदै छ।