२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सुर्खेतमा बुधबारदेखि पसल खोल्ने संघको निर्णय

सुर्खेत उद्योग वाणिज्य संघले बुधबारदेखि पसल सञ्चालन गर्ने निर्णय गरेको छ। लामो समयको बन्दाबन्दी (लकडाउन) का कारण व्यापार व्यवसाय सञ्चालन नहुँदा ब्याज तिर्न पनि समस्या भएको भन्दै सबै पसलहरु सञ्चालन गर्ने निर्णय गरिएको महासचिव लक्ष्मण कँडेलले जानकारी दिए।

लकडाउनमा बढ्यो आत्महत्या र साइबर अपराध

कतिपय मानिसले लकडाउनको समयलाई राम्ररी सदुपयोग गरे पनि केही व्यक्ति भने खाली छन्। खाली हुँदाको समयमा अधिकतरले रचनात्मक काम गरे पनि केहीले प्रविधिको दुरुपयोग गरेका छन्।

सिमेन्ट नभएर बाँधस्थल बाहेकको काम रोकियो

लकडाउनका कारण सिमेन्ट आपूर्ति नहुँदा रसुवागढी जलविद्युत् आयोजनाले बाँधस्थलको बाहेक अन्य क्षेत्रको काम रोकेको छ । यसअघि तीन हजार टन सिमेन्ट आएको थियो । बाँधस्थलका लागि अझै ४५ सय टन सिमेन्ट आवश्यक पर्छ ।

लकडाउनको मारमा विपन्न परिवार

सन्धिखर्क नगरपालिका–९ पाथ्राबांग निवासी ५३ बर्षिया एकल महिला झुम्की बिक लकडाउनका बेला पनी टन्टलापुर घाममा सडकमै दिन बिताउँछिन्। अन्य समयमा अरुको घरमा गएर दैनिक मजदुरी गरेर छाक जुटाउने बिकले लकडाउन भएसंगै काम नपाएपछि सन्धिखर्क, अर्घा सडकको किनारमा गिट्टी कुट्न शुरु गरेकी हुन्।

कोराेना कहर : अबको बाटो

एकातिर दैनिक ज्यालादारी गरी आफ्नो दैनिकी गुजारा गर्ने तथा कृषि पेशामा आवद्ध कृषकहरू मर्कामा रहेका छन् भने अर्कोतिर कृषकको मेहनतले उब्जेका उत्पादनले बजार पाएको छैन्। त्यसैगरी शहर केन्द्रित वर्गले पैसा नै तिरेर पनि उक्त उत्पादन सहज रूपमा खरिद गर्न सक्ने अवस्था छैन ।

निकुञ्जभित्र निर्धक्क वनको राजा

यतिबेला जंगलको राजा मानिने पाटेबाघ बर्दियाका निकुञ्जमा निर्धक्क घुमेकोघुम्यै छन्, तिनलाई हेर्न आउने पर्यटक भने छैनन् ।

जब 'सिएनएन हिरो' म्यागी धर्नामा बसिन्..

चार र दुई वर्षका काखे बालक। पेटमा सात महिनाको गर्भ। भारतको गुजरातबाट यात्रा सुरु भएको १० दिनमा पञ्चपुरी नगरपालिका–६ बावियाचौरकी लक्ष्मी विक दुई सन्तानसहित प्रदेश राजधानी वीरेन्द्रनगरको प्रवेशद्धार सुब्बाकुना पुगिन्।

भारतबाट फर्केकालाई ‘हेँला हैन, माया गरौँ’

कोरोनाको डर त्रासले हप्तौँ घुमेर आएकाहरुलाई सर्वप्रथम त देशभित्रै छिर्न गाह्रो भइरहेका बेला सीमा भित्र छिरिसकेकाहरुलाई लाल्छाना लगाउने, हेँला गरिँदा उनीहरुमा मानसिक तनाव बढ्न सक्छ – बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. मधुर बस्नेत

भारतबाट आएका कर्णालीबासीका पीडा, ‘जन्मभूमिको अनुभूति गर्न पाएनौं’

रोजगारीका लागि भारतको मुम्वईमा रहेका ७१ जना युवाले जेठ ६ गते स्वदेशका लागि यात्रा तय गरे । मुम्वईमा कोरोना संक्तमितको संख्या दिनदिनै बढ्दै गएपछि स्वेदशमै सुरक्षित भइएला भन्ने आशमा आएका उनीहरू जन्मभूमि टेक्ने वित्तिकै सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको व्यवहारले निरास भए । भारतीय भूमिमा हुँदासम्म उनीहरूलाई कुनै समस्या भएन् ।

हिमाली जिल्लाका नागरिक उत्पादनमा व्यस्त

लकडाउनका कारण अधिकांशको जनजीवन अस्तव्यस्त बनेको छ तर हिमाली जिल्ला सोलुखुम्बुवासीलाई भने लकडाउनले खासै प्रभाव पारेको छैन। लकडाउनको समयले यहाँका मानिसलाई थप सिर्जनशील बनाएको स्थानीय नागरिकको भनाइ छ।

लकडाउन बहाना : भारतीय पक्षले रोक्यो नेपाली चिया

लकडाउनको बहानामा भारतीय पक्षले नेपाली तयारी चिया निकासीमा रोक लगाएको छ । लकडाउनकै कारण मुख्य सिजनकै हरियो चियापत्ती टिप्न नपाउँदा करोडौंको घाटा सहेका किसान र उद्योगी बचेखुचेको तयारी चियासमेत बेच्न नपाउँदा झन् समस्यामा परेका छन् ।

वैज्ञानिकले किन बनाउन सकेनन् कोरोनाको औषधी ?

औषधी नबनेकाले यसबाट हाम्रो मृत्यु पनि हुनसक्छ । रामायणमा त लक्ष्मण मुर्छा पर्दा हुनमानले पहाडै बोकेर ल्याएर उपचार गराएका थिए । खोजविन ग¥यो भने कोरोनाको ओखती कसो नभेटिएला !

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्