२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सीमा पार गरेर १ हजार ६२८ जना प्रवेश गरेको सरकारी तथ्यांक

गाउँसहर लकडाउन गरी सीमा सिल गरिए पनि प्रदेश २ मा पारिबाट प्रवेश रोकिएको छैन । लकडाउनपछि लुकिछिपि भैरहेको प्रवेशले जोखिम बढाएको ठहरसहित प्रदेश सरकारले उनीहरुको खोजी तथा पहिचानलाई गति दिन जुटेको छ ।

न्यायिक रोमाञ्च कि सक्रियता ?

शक्ति राष्ट्रका जनता घर जान पाउने, कमजोर देशका जनताले विदेशी भूमिमा प्रताडना सहनुपर्ने तर्कलाई कदापि उचित मान्न सकिँदैन

मिठो सेल रोटी

बजारको खाना भन्दा घरकै खाना स्वास्थ्यबर्धक हुन्छ । लकडाउनको बिदामा मैले सेल रोटी, दाल, भात र तकारी पकाउन सिकें ।

वैशाख ५ गते लुकेर नेपाल पसेका थिए रुपन्देहीका संक्रमित

रुपन्देहीका कोरोना संक्रमित युवा दुई साताअघि लुकेर नेपाल पसेको पाइएको छ । रुपन्देहीको कोटहीमाइ गाउँपालिका १ सिपवाका २५ वर्षे ती युवा भारतको दिल्लीबाट वैशाख ५गते नेपाल फर्केका थिए । मालबाहक गाडी र पैदलै गरी रुपन्देहीको सीमानाकासम्म आइपुगेका उनी वैशाख ५ गते लुम्बिनीस्थित कालिदह नाका आसपासबाट लुकेर नेपाल पसेको उनका दाजुले बताएका छन् ।

महिला तथा बालबालिकामा भाइरस संक्रमण

विश्वभरिका मानिसलाई अहिले कोरोना संक्रमणको महामारीले त्राही त्राही पारिरहेको छ । त्यसो त कोरोना नयाँ खालको भाइरस होइन । किटाणु (ब्याक्टेरिया), फ‍गस (ढुसी), परजीवी जस्तै विषाणु (भाइरस) पनि एक खालको जीवाणु हो । अन्य जीवाणुले भन्दा कतिपय भाइरसले केही समयको अन्तरालमा यसले काँचुली फेर्न सक्ने हुनाले पहिले बनाइसकेको खोप वा उपचार काम लाग्दैन । उदाहरणका लागि फ्लु, इन्फ्लुएन्जा, बर्ड फ्लुको कारक भाइरसको प्रकार फरक हुँदै जान्छ ।

अनुसन्धानमा डुबेका चिकित्सक

डा. शेरबहादुर पुन सरुवा रोग विशेषज्ञ हुन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजकका रुपमा सेवारत उनी अध्ययन–अनुसन्धानमा सूक्ष्म रुपमा चिन्तन गर्ने चिकित्सक मानिन्छन् ।

आइसोलेसनमा अपनाउनु पर्ने ९ नियम

मदर टेरेसाले भनेकी छन्– हामी शारीरिक रोगलाई औषधिले निको गर्न सक्छौं, तर एक्लोपन र निराशालाई मायाले मात्र निको पार्न सक्छौं ।

अनलाइन शिक्षा र बालबालिका

यसको निहुँमा बालबालिका चौबीसै घण्टा मोबाइल तथा कम्प्युटरमा भुलिन थाले र अभिभावकबाट निगरानी भएन भने अर्काे नकारात्मक असर पर्न सक्छ ।

नेपालमा असङ्गठित क्षेत्रका मजदुरहरुको अवस्था

संविधानले कल्पना गरेको समाजवादउन्मुख अर्थव्यवस्था निर्माण गर्न पनि कृषि क्षेत्रलाई सङ्गठित गर्नु अनिवार्य छ । त्यसका लागी स्थानिय तहका हरेक वडाहरुमा अनिवार्य कृषि सहकारी गठन गरी स्थान विशेष अन्नबाली, फलफूल, जडीवुटी लगायतका उत्पादन तथा पशुपंक्षी, माछापालन व्यावसायलाई सङ्गठित र व्यवस्थित गर्नुपर्ने देखिन्छ ।

गाउँ अर्थात् देश बनाउने मौका

गाउँफर्केका युवालाई रोजगारीको अवसर सिर्जना गरेर देशमै टिकाउन सक्यौं भने यो कोरोनामहामारीलाई देश बनाउने अवसरका रूपमा परिणत गर्न सक्छौं । आखिर गाउँकै विकासबाट देश विकसित हुने हो ।

सरकारप्रति नागरिक समाज असन्तुष्ट

केपीओली नेतृत्वको सरकारको कामलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादतीब्र भइरहेका बेला पार्टीका नेता तथा कार्यकर्ता मात्र होइन नागरिक समाजपनि तरंगित बन्न पुगेका छन् ।

रोल्पामा मात्रै ३० प्रतिशत क्वारेन्टाइनमा

सरकारी तथ्याङ अनुसार बिहीबार देशै भरका क्वारेन्टाइनमा २३ हजार ३ सय ३६ जना बसिरहेका छन् । देशै भरको संख्या हेर्दा रोल्पामा मात्रै निकै धेरै क्वारेन्टाइनमा रहेका छन् । बुधवार रोल्पाका दर्जनौ विद्यालयमा ६ हजार ९ सय २२ जना क्वारेन्टाइनमा छन् । यो संख्या करिब ३० प्रतिशत हुन आउछ । त्यसो त १ हजार बढि रोल्पालीहरु क्वारेन्टाइन बसेर घर फर्किएका छन् । यो संख्या निकै ठूलो हो र यसले कति रोल्पालीहरु कामको खोजीमा बाहिरी जिल्ला जान्छन् भनेर पनि देखाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्