२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

संक्रमणविरुद्ध सरकारी सक्रियता

मुलुकभर ७५३ स्थानीय तहमा कार्यरत ५० हजारका हाराहारीमा रहेका स्वास्थ्य स्वयम्सेविकालाई समेत कोरोना संक्रमण रोकथामका लागि जनचेतना फैलाउन र संक्रमणका शंका भएकालाई उपचारका लागि अस्पताल लैजाने व्यवस्था मिलाउने जिम्मेवारी दिइएको छ ।

कोरोना र सीमान्तकृत समुदाय

अहिले सीमान्तकृत समुदायमा कोरोनाकै कारण ‘निमोनिया’ भएर कति वयस्क, वृद्ध, वृद्धा आदिको मृत्यु भएपनि त्यो पुष्टि हुन गाह्रो छ ।

कोरोना कहरमा दलितका पीडा

लकडाउनका कारण जब सवारीसाधन तथा ज्यालादारीका काम बन्दभए, तब उनीहरू भन्दैछन्, ‘रोगले भन्दापनि भोकले मर्ने बेला भइसक्यो ।’

कोरोनाले दिएको शिक्षा

जति नै भौतिक सम्पन्नता, बैंक ब्यालेन्स भएपनि आखिर कृषिजन्य वस्तु र किसानबिना जीवन निर्वाह सम्भव रहेनछ भन्ने ज्ञान यतिबेला हामी सबैलाई प्राप्त भएको छ ।

कोरोना महामारीबाट सिक्नुपर्ने नौ पाठ

विश्वमा कोरोना नियन्त्रणका प्रयास हेर्ने हो भने पुरुषको भन्दा महिलाको नेतृत्व अब्बल देखिन्छ ।

मानिसलाई गिनी पिग बनाउँदाको मूल्य कति

कम आय भएका देशमा नियमनकारी व्यवस्था कमजोर हुन्छ, मानव संसाधन सस्तो पर्छ र परीक्षणका लागि मानिस सजिलै उपलब्ध हुन्छन्। त्यसैले नयाँ औषधिको परीक्षणका लागि औषधि उत्पादक कम्पनीको रोजाइमा यस्ता देश पर्ने गरेका छन्।

कोरोनासँगै दादुराको प्रकोप, २ बालबालिकाको मृत्यु

गत २४ घण्टामा पिसिआर र आरडिटी विधिबाट परीक्षण भएका करिब १७ सय वटा नमुनाहरु नेगेटिभ आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण भएका १ हजार ६ सय ८२ वटा परीक्षण भएकोमा सबैको नेगेटिभ आएको हो ।

स्थानीयको सक्रियतामा क्वारेन्टाइन

एक साताअघि यहाँको तिला गाउँपालिका ८ जुम्लाकोट गाउँमा सिन्धुपाल्चोक र चितवनबाट ३४ जना भित्रिए। उनीहरुलाइ तत्काल क्वारेन्टाइनमा राख्नु पर्ने भयो।त्यो गाउँमा न क्वारेन्टाइन राखिएको थियो। नत क्वारेन्टाइन राख्नको लागि तयारी नै।

कोरोनाले ढोरपाटनमा शिकार प्रभावित

विश्वभरि महामारीका रुपमा फैलिएको कोभिड –१९ को प्रभाव ढोरपाटन शिकार आरक्षमा परेको छ । ढोरपाटनमा शिकारका लागि हरेक वर्ष दुई याम आरक्ष खुला हुने गर्छ ।

ताप्लेजुङका लघुवित्त बित्तीय संस्थाहरुले दिए राहत सामग्री

लघुवित्त बित्तीय संस्था समन्वय समिति ताप्लेजुङले फुङ्लिङ नगरपालिकाको मातहतमा वितरण हुने गरी जिन्सी सामाग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसबाट प्रभावित परिवारलाई लक्षित गरी ५ क्विन्टल चामल फुङ्लिङ नगरपालिकाका नगरप्रमुख छत्रपति प्याकुरेललाई हस्तान्तरण गरिएको लघुवित्त बित्तीय संस्था समन्वय समिति ताप्लेजुङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।

ताप्लेजुङमा काठमाडौसहित बिभिन्न स्थानबाट घर फर्किएका २ सय २७ जना क्वारेन्टाइनमा

ताप्लेजुङमा बुधवारसम्ममा २ सय २७ जना क्वारेन्टाइनमा रहेको पाइएको छ । यद्यपी जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिमा भने २ सय २२ जनाको नामावली प्राप्त भएको छ । फुङ्लिङ नगरपालिका वडा नं ८ मा समुदायले व्यवस्थापन गरेका ५ जना क्वारेन्टाइनमा रहेका छन् ।

किसानलाई कहर

कोरोना भाइरसका कारण मुलुकको हरेक क्षेत्र प्रभावित छन् । त्यसमा पनि गरिब र निमुखा किसानलाई सबैभन्दा बढी असर परेको छ । मुलुकभरको बन्दाबन्दीले अहिले तरकारी, फलफूल, दूध÷दही, मासु जस्ता वस्तुको बिक्री स्वात्तै घटेको छ ।

लकडाउनबाट निस्किने रणनीति खोई ?

‘भाइरस संक्रमण रोकथामका लागि लकडाउन अन्तरिम रणनीति भएपनि यसलाई बिनाकारण बढाइएको र लकडाउनको मर्मअनुसार सरकारले प्रभावकारी कार्यान्वयन पनि गर्न नसकेको अवस्था छ।’

योजनाबाट बचाइएको ५० लाख कोरोनाविरुद्धको कोषमा

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले भुक्तानीमा कडाई गरेर विभिन्न योजनाबाट सञ्चित कोषमा जम्मा गरिएको रकम कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरेर खर्च गर्ने निर्णय गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्