४ श्रावण २०८२ आइतबार
image/svg+xml

हिमालयन ब्लिट्ज चेसको उपाधि फिडेमास्टर क्षितिजलाई

नेपाली चेसमा ऐतिहासिक दिनको रूपमा स्मरणीय बन्ने गरी ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ को खुलतर्फको उपाधि शनिबार क्षितिज भण्डारीले जितेका छन्।

महासचिव पोखरेलको दाबी- ‘पार्टी एकताबद्ध हुन्छ’

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पोलिटब्यूरो बैठकले पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने सङ्कल्प गरेको बताएका छन्।

सिन्धुलीमा भारी वर्षा र बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले आज (शनिबार) रातिदेखि सोमबारसम्म जिल्लामा भारी वर्षा हुने र नदीहरूमा बाढीको जोखिम बढ्ने भन्दै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

एमाले कास्कीले भन्यो: ‘घुस प्रकरणमा मुछिएका मन्त्री अधिकारीलाई पनि बर्खास्त गरियोस्’

नेकपा एमाले कास्कीले घुस प्रकरणमा मुछिएका भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई पदबाट बर्खास्त गर्न माग गरेको छ।

काभा मेन्स च्याम्पियन्स लिगमा हेल्प नेपालको पहिलो हार

दुई पल्ट पुनरागमनको बाबजुद नेपालको भलिबल लिग च्याम्पियन हेल्प नेपाल स्पोटर्सक्लबले माल्दिभ्समा भएको काभा मेन्स च्याम्पियन्स लिगमा पहिलो हार बेहोरेको छ।

जिम्न्याष्टिक संघमा प्रधान

नेपाल जिम्न्याष्टिक संघको अध्यक्षमा ध्रुवबहादुर प्रधानले नै निरन्तरता पाउँदा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ) का कार्यकारी सदस्य राजकुमार कार्की उपाध्यक्षमा चयन भएका छन्।

गोरखामा ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्रे

गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि कालोपत्रको काम सुरु भएको छ।

कवि अकिञ्चनको ‘सायद किनाराहरू’ लोकार्पण

रक्षामन्त्री मानवीर राईसहित कवि तथा साहित्यकारहरूले संयुक्त रूपमा विमोचन गरेको संग्रहलाई वक्ताहरूले नेपाली कवितामा नौलो विम्ब, भाव र शैली बोकेर आएको टिप्पणी गरेका छन्।

एमालेले हटायो ७० वर्षे उमेर हद, विद्या भण्डारीको सदस्यता ‘पेन्डिङ’ मा

नेकपा (एमाले) ले पार्टीका नेताहरूका लागि ७० वर्षे उमेर हदको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ।

अन्नको भण्डारमा सिँचाइ संकट: ६० प्रतिशत खेती आकाशे पानीमा निर्भर

लुम्बिनी प्रदेशमै सबैभन्दा बढी धान खेती हुने यस जिल्लामा ६० प्रतिशत खेती आकाशे पानीको भरमा छ भने बाह्रमासे सिँचाइ सुविधा केवल २० प्रतिशत जमिनमा मात्र सीमित छ।

ओली-भण्डारीबीच छिटै ‘चमत्कारी सेटलमेन्ट’ हुन्छ, विद्रोह असम्भव: पोखरेल

उनले अध्यक्ष ओलीको नेतृत्वमा एमालेभित्र कुनै पनि विद्रोह असम्भव रहेको र गठबन्धन भत्काएर वैकल्पिक सरकार बनाउने कुरा सपनामा पनि नसोच्न आग्रह गरे।

भुटानमाथि नेपालको गोलवर्षा, ८-० ले विजयी

मिना देउवा र पूर्णिमा राईको ह्याट्रिकको मद्दतले नेपालले साफ यू-२० महिला च्याम्पियनसिपमा भुटानमाथि ८-० को सानदार जित हात पारेको छ।

दुई पुल उद्घाटन गर्दै ऊर्जामन्त्रीले भने- ‘ढिलासुस्ती अब स्वीकार्य हुँदैन’

सङ्खुवासभाका दुई महत्त्वपूर्ण स्थानलाई जोड्ने पक्की पुल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएका छन्।

नीलबाराही मन्दिर संरक्षणमा उर्लियो जनसागर: २५ हजारको श्रमदान, करोड बढि संकलन

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं-९ स्थित ऐतिहासिक नीलबाराही मन्दिर क्षेत्रको संरक्षणका लागि हालसम्म एक करोड वढी सहयोग रकम संकलन भएको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्