६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

यमनविरुद्धको खेलका लागि तयारी सुरु

नेपालले छनोटको आफ्नो पहिलो खेल यमनसँग मंसिर ५ गते खेल्न लागेको हो। खेल दशरथ रंगशालामा साँझ सात बजे हुने एन्फाले जनाएको छ।

बुद्ध पद्म उमाबिका खेल मैदानमा नमुना रंगशाला बनाउँछु : मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले कपिलवस्तुको सदरमुकाम तौलिहवा स्थित बुद्ध पद्म उमाबिका खेल मैदानमा चाडै रंगशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।

बन्छ त गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ? के भन्छिन् मेयर दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६मा अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम गरिछाड्ने बताएकी छिन्।

रंगशाला बन्यो गाैशाला

जिल्लाकै नमुनाकारुपमा रहेको कपिलवस्तु नगरपालिका वडा नम्बर २ स्थित रंगशाला केही महिना यता भने गौशालाकारुपमा परिणत भएको छ। बुद्धपदम उमाबिको नाममा रहेको सो रंगशाला यति बेला गाईगोरु, घोडा गद्या लगायतका चापायाको बास स्थानकारुमा परिणत भएको हो।

गिरिजाप्रसाद क्रिकेट रंगशाला २ वर्ष भित्रै बन्छ: मन्त्री लिम्बु

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले विराटनगर –१९ वैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको डिपिआर अन्तिम चरण पुगेको बताएका छन्।

एएफसी कप छनोटको प्लेअफ : पारोविरुद्ध मछिन्द्रको ३ -१ को अग्रता

एएफसी कप छनोटको प्लेअफ खेलमा नेपाली क्लव मछिन्द्र क्लबले भुटानी क्लव पारोविरुद्ध ३ -१ को अग्रता कायम गरेको छ।

पोखरा क्रिकेट मैदानः भिआईपी ब्लक बनाउन ठेक्का

लामो समयको प्रतिक्षापछि पोखरा रंगशाला क्रिकेट मैदानमा भिआईपी ब्लक निर्माण हुने भएको छ।राष्ट्रिय खेलकुद परिषदले विनियोजन गरेको दुईकरोड रुपैयाँले भिआईपी ब्लक निर्माण गर्नेगरी ठेक्का सम्झौता गरिसकेको छ।

पोखरा रंगशालाभित्रको क्रिकेट मैदान स्तरोन्नति गर्न प्रदेश सरकारको चासो

अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने अभियानले फेरी बजेट मार्फत प्राथमिकता पाएको छ। बजेट मार्फत सम्बोधन भएसँगै पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई स्तरोन्नति गर्ने चासो गण्डकी प्रदेश सरकारले देखाएको छ।

मन्त्रीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि धनगढी रंगशालामा

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि धनगढी रंगशालामा राखिएको छ।

चर्च ब्वाइजलाई ४ अंकको अग्रता

शीर्ष स्थानको चर्च ब्वाइजको १९ खेलमा ३६ अंक छ। जुन दोस्रो स्थानको जावलाखेल युथ क्लबको भन्दा ४ अंक बढी हो। तेस्रो स्थानको मच्छिन्द्र फुटबल क्लबको ३१ अंक रहेको छ।

प्रदेश सरकारले क्रिकेट रंगशाला बनाउने

कोसी प्रदेश सरकारले नेपाली क्रिकेट खेलाडीको सम्मानमा विराटनगर–१९ स्थित बैजनाथपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ।

क्रिकेट रंगशाला बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

नेपाल मंगलबार एसिसी प्रिमियर कप च्याम्पियन बनेसँगै एसिया कपका लागि छनोट भएको छ।

गण्डकीभित्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाः ‘वैकल्पिक मैदान बने पोखरा क्रिकेट डेष्टिनेसन बन्नेछ’

नेपालले मंगलबार क्रिकेटमा ऐतिहासिक उपलब्धी हासिल गरेसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशभित्र अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने अठोट लिएका छन्।

लङजम्पमा सुदीपको कीर्तिमान

लुम्बिनीका सुदीप थारुले राजधानीमा जारी १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत लङजम्पमा शनिबार जुनियरतर्फ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्