चकित पार्दै चीन
उत्पादित वस्तु गुणस्तरीय बनाएर ब्रान्डिङ गरी बजार विस्तार गर्ने र त्यसको प्रत्यक्ष लाभ जनताले पाउने बन्दोबस्तले चीनलाई गरिब मुक्त देश बनाएको छ।
उत्पादित वस्तु गुणस्तरीय बनाएर ब्रान्डिङ गरी बजार विस्तार गर्ने र त्यसको प्रत्यक्ष लाभ जनताले पाउने बन्दोबस्तले चीनलाई गरिब मुक्त देश बनाएको छ।
‘समितिले सहकारीको सबै दायित्व लिएर आवश्यकता अनुसार कारबाही प्रक्रिया अघि बढाउँछ,’ उपाध्यायले भने– ‘के कस्तो कारबाही गर्ने अन्तिम निर्णय गर्ने अधिकार समितिलाई छ।’
गरिबी निवारणका लागि कैयन् दशकदेखि लगातार प्रयास हुँदाहुँदै पनि नेपालमा जनसंख्याको ठूलो तप्का अझै पनि गरिबीको रेखामुनि छ।
सहकारी क्षेत्रलाई व्यवस्थित गर्दै सहकारीको माध्यमबाट गरिबी न्यूनीकरण गर्न मुलुकभरका सहकारीकर्मीले १२ बुँदे घोषणा पत्र जारी गरेका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिखत रजिष्ट्रेशन भएको शतवार्षिकीको अवसरमा आजदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले संविधानमा व्यवस्था भएका अधिकार कार्यान्वयनका लागि संघ प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताए।
अत्यधिक गरिबीका कारण मामाघरकी हजुरआमा जालमाया विकले पनि मागेर साँझबिहान छाक टार्ने अवस्था रहेकाले उनलाई छाडेर हिँडेका उनीहरू भोकभोकै दिनरात बिताउन बाध्य छन्।
सम्पत्तीको नाममा एक टुक्रा जमिनसमेत नभएकाले प्रयोगविहिन अवस्थामा रहेको पुरानो एकतले ढुंगाको घरमा बस्छन्। त्यही घर पनि झरी पर्दा चुहिएर विजोग हुन्छ। कठ्याङ्ग्रिने जाडोमा बिहान–बेलुकी बाहिर बसेर पढ्ने गरेकी थापाको दैनिकी शब्दमा ब्याख्या गर्न सकिने अवस्था छैन।
गरिब परिवार पहिचान गर्ने नाममा गरिबी निवारण मन्त्रालयले आठ वर्षदेखि बर्सेनि करोडौं रुपैयाँ खर्च गर्दै आएको छ तर काम भने पूरा हुन सकेको छैन ।
नोवेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले पृथ्वीलाई क्यासिनोजस्तै पैसा बनाउने साधनको रूपमा हेर्ने मानवीय प्रवृत्ति बढ्दै जाँदा मानव जातिको अस्तित्व नै संकटमा परेको चेतावनी दिएका छन्।
मन्त्री श्रेष्ठले राजीतिकसंगै न्यायलय, प्रशासन, प्रहरी सेनालगायतका राज्यका अंगहरूमा पुनर्संरचना नहुँदा समस्या देखिइरहेको बताइन्।
वर्षभरि अभाव नै अभावमा बित्ने डोम समुदायमा ससाना नानीहरूको रहर र मीठो खाने परिवारको चाहना तिहार र छठ लागेपछि पूरा हुने घरमूलीको आश्वासन हुने गरेको छ।
प्रत्येक दिन, हप्ता, महिना, मौसम जहिले पनि कुनै न कुनै पर्व चाड मनाएर पनि आफ्नो दैनिकी सुचारु राख्न सक्ने हाम्रो समाजमा पश्चिमा शैलीको संस्कृतिले प्रभाव पारेर हाम्रो मौलिकता मार्न दिनु हुँदैन।वर्षमा दुई दिन मात्रै सार्वजनिक बिदा पाइने मुलुकले आफूलाई संस्कृतिको धनी बनाउन विभिन्न प्रयास गरेका हुन्छन्।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आसायनी मेडागङ्गोडा लाबेले गण्डकी प्रदेशको गरिबी निवारणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पोखरा महानगरपालिका वडा नम्बर १२ स्थित हालको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परिसरमा निर्माण हुने नमूना अस्पतालको आइतबार गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले शिलान्यास गरेका छन्।