एनपिएल: विराटनगरको शीर्ष क्रम फेरि असफल, लुम्बिनी फाइनलमा
दक्षिण अफ्रिकी स्टार फाप डु प्लेसिस, न्युजिल्यान्डका मार्टिन गप्टिल र अस्ट्रेलिया साम हेजलेट जस्ता स्टारले भरिएको विराटनगर किङ्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा फाइनलको दाबेदारको रूपमा हेरिँदै आएको थियो।

