ठक्करपछि बालकको अनुहार र पेटमा गम्भीर चोट लागेपछि उनलाई भैरहवा मेडिकल कलेजमा प्रारम्भिक उपचार गराइ थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर रेफर गरिएको थियो।
साइबर सुरक्षाका विषयमा जानकार बनाउनुपर्छ। प्रशिक्षणबाट यो दायित्व पूरा हुन्छ। नेपालको शासन प्रशासनलाई पारदर्शी बनाउन डिजिटल नेपाल बनाउनुपर्ने पनि उनको भनाइ छ।
भक्तजनले चढाएको भेटीमार्फत भएको आम्दानी परिचालन गरेर म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिर परिसरलाई रातिको समयमा पनि उज्यालो बनाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कमला नगरपालिका, धनुषाका तत्कालीन नगरप्रमुख राम उदगार गोइतसहित १० जना विरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
इलेक्ट्रिक सिगरेट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
जाडो बढेपछि औल झर्न थाले जुम्लीभेडा
मंसिर लागेसँगै जुम्ला र आसपासका हिमाली पाटन चिसिन थालेका छन्। बढेको चिसोको तीखोपनसँगै उच्च लेकमा चरिरहेका भेडाहरू ‘औल’ झर्न थालेका छन्।
पुरिएका कामदारको शव निकालियो
कर्णाली करिडोरको घाटचौर भीरमा बिहीबार दिउँसो खसेको सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालिएको छ ।
विपद् प्रभावित रोशी निरीक्षणमा मन्त्री कुलमान
कुलमानले काभ्रेको रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाका विभिन्न वडाको स्थलगत निरीक्षण गरेका छन् ।
हेटौँडाको मुख्य सडक विस्तारका लागि रेखाङ्कन सुरु
लामो समयदेखि विवादित सो सडकको विस्तारका लागि मुख्य सडकको दायाँबायाँ दुवैतर्फको संरचना हटाउन माइकिङ र रेखाङ्कनको काम भइरहेको हो ।
विराटनगरबाट सवारीचालक अनुमतिपत्र सेवा सञ्चालन
विभागको सर्भर सञ्चालन भएपछि यहाँबाट सेवा सुरु भएको विराटनगर कार्यालयका सूचना अधिकारी गिरिराज पराजुलीले जानकारी दिए ।
भूमिगत विद्युतीकरणको भयाे ८० प्रतिशत काम
भरतपुर महानगरपालिका क्षेत्रमा गरिएको भूमिगत विद्युतीकरणको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको छ।
स्कुल भ्यानले ठक्कर दिँदा सात वर्षीय बालकको मृत्यु
ठक्करपछि बालकको अनुहार र पेटमा गम्भीर चोट लागेपछि उनलाई भैरहवा मेडिकल कलेजमा प्रारम्भिक उपचार गराइ थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर रेफर गरिएको थियो।
आदर्श गृहले बनाउँदै छ आफ्नै भवन
मानव सेवामा क्रियाशील आदर्श गृह नेपालले आफ्नै भवन बनाउन सुरु गरेको छ।
सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
तीव्र गतिको मोटरसाइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा त्यसका चालकको मृत्यु भएको छ भने सोही वाहनमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन्।
बेनी-पाखापानी सडकः किराखोर-नेप्टेचौर खण्डमा धमाधम कालोपत्र हुँदै
बेनी–पाखापानी सडकअन्तर्गत किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ।
सिद्धगुफाको प्रवर्द्धन गर्दै बन्दीपुर
नेपालकै ठूलो मानिएको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको प्रवर्द्धनमा गाउँपालिका जुटेको छ।
इन्टरनेटको जोखिमबाट बचाउन महानगरले डिजिटल साक्षरता प्रशिक्षण सुरु गर्दै
साइबर सुरक्षाका विषयमा जानकार बनाउनुपर्छ। प्रशिक्षणबाट यो दायित्व पूरा हुन्छ। नेपालको शासन प्रशासनलाई पारदर्शी बनाउन डिजिटल नेपाल बनाउनुपर्ने पनि उनको भनाइ छ।
एउटै गोठमा ५७ वैदिक गाई संरक्षण
अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको परिकल्पनामा निर्मित गौवंश संरक्षण केन्द्र स्थापना गरिएको थियो।
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
निर्वाचन खर्चमा अर्बौं दुरुपयोगको आरोप, निर्देशिका संशोधन गर्न अख्तियारसहित प्रधानमन्त्री कार्यालयमा उजुरी
निर्वाचन आयोगका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतका निकायमा निवेदन पेश गरिएको हो।
भेटी परिचालन गरेर गलेश्वरलाई उज्यालो बनाइयो
भक्तजनले चढाएको भेटीमार्फत भएको आम्दानी परिचालन गरेर म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिर परिसरलाई रातिको समयमा पनि उज्यालो बनाइएको छ।
एउटै कोठाबाट चल्दैछ मालपोत कार्यालय
मालपोत कार्यालयको यस्तो हबिगत भए पनि घोराहीमै रहेको नापी कार्यालय सञ्चालनमा भने खासै समस्या छैन ।
साझा सेवा घर आफ्नै भवनमा
अनाथ बालबालिकाको स्याहार सुसार गर्दै आएको गाईघाटस्थित ‘साझा सेवा घर’ आफ्नै भवनमा सरेको छ ।
धनुषाका तत्कालीन नगरप्रमुख गोइतसहित १० जनाविरुद्ध आरोपपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कमला नगरपालिका, धनुषाका तत्कालीन नगरप्रमुख राम उदगार गोइतसहित १० जना विरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
कपिलवस्तुमा प्रधानमन्त्री कार्कीको फोटो जलाइयो
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा बिहीबार साँझ कपिलवस्तुको मायादेवी गाउँपालिकास्थित पकडी चोकमा मुस्लिम अगुवाहरूले प्रधानमन्त्रीको फोटो जलाएका छन्।
गोरखापत्र संस्थान सामाजिक सुरक्षा कोषमा आबद्ध
समझदारी पत्रमा संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका छन्।
काठमाडौंमा सडक एम्बुलेन्स सञ्चालनमा, खाल्डाखुल्डी भेटिए तत्काल मर्मत हुने
सडक डिभिजन कार्यालय, काठमाडौंको कार्यक्षेत्रमा पर्ने काठमाडौं जिल्लाभित्रका सामरिक महत्वका सडक तत्काल मर्मत गर्नका लागि एम्बुलेन्स प्रयोगमा ल्याइनेछ ।
सुख्खा पहिरोमा पुरिए कामदार
कालीकोटको पचालझना–६ घाटाचौर क्षेत्रमा सुख्खा पहिरो खस्दा एक कामदार पुरिएका छन् ।
सुन तस्करी प्रकरण: कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न उच्चको आदेश