राति ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने, जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराउने कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको सह-परीक्षा नियन्त्रक पदमा नक्कली शैक्षिक योग्यता पेस गरी नियुक्ति लिएको अभियोगमा चार जना उच्च पदस्थ व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
रसिक बाँचेको भए यतिबेला अस्ट्रेलियामा दिदीसँगै हुन्थे । होटेल म्यानेजमेन्टका विद्यार्थी रहेका रसिकले विदेशबाट कमाइ गरेर नेपालमा आई ठूलो रेष्टुरेन्ट खोल्ने सपना बुनेका थिए ।
सडकमा छाडिएका, बाटोमा छोडिएका, उपेक्षित, खुट्टा भाँचिएका वा सवारी दुर्घटनामा परेका गाईहरूलाई सुरक्षित स्थानमा ल्याई उपचार, पोषण र संरक्षणको व्यवस्था गरिँदै आएको छ।
हुम्लामा पानीका धारामा बरफ जम्न थाल्यो
हिमाली जिल्ला हुम्लामा यतिबेला अत्यधिक चिसो बढ्दै जान थालेपछि पानीका धारामा बरफ जम्म थालेको छ ।
नेपालगञ्जका अतिक्रमित घर टहरा हटाउन सुरु
रत्न राजमार्ग आसपासमा अतिक्रमण गरी बनाइएका घर टहरा नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि हटाउन सुरु गरेको छ।
जेन-जी आन्दोलनका शहिदः कहिल्यै भरिने छैन भट्ट परिवारको रिक्तता
करिब सात वर्षअघि जन्मदिनमा साथीहरु मिलेर उपहारस्वरुप खैरो कुकुर अर्जुनलाई दिएका थिए।
पातपतिङ्गरबाट जैविक मल उत्पादन गर्दै स्थानीय
पोखरा महानगर–१८ स्थित ठोट्ने खोला सामुदायिक वन उपभोक्ता समूह सराङकोटले जैविक मल उत्पादन सुरु गरेको छ।
कान्तिपथमा कारको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौंको कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
मधेसका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट फुयाल र पाण्डेयको संयुक्त इजलासमा
मधेस प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको छ।
नेपाल-भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको नयाँ कार्यसमिति चयन
नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको १४औँ साधारण सभाले व्यवसायी सुनिलभक्त श्रेष्ठका अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
सुन र नगद लुटपाट गरेको आरोपमा चार जना पक्राउ
नेपाल प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
चितवनको कयर खोलामा पक्की पुल निर्माण हुँदै
बुधबार एक विशेष समारोहबीच नगरप्रमुख विनोद रेग्मीले पुलको शिलान्यास गरे। पुलका निम्ति रु चार करोड ३८ लाख ६७ हजार ८५५ विनियोजन गरिएको उनले बताए।
सडक बनाउन स्थानीयको दश लाख सहयोग
आफ्ना घरआँगनलाई सडक सञ्जालसँग जोड्न काठमाडौंमा रहेका म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जावासीले रु १० लाख सहयोग गरेका छन्।
व्यावसायिक तरकारी खेतीबाट वार्षिक १० लाख बचत गर्छन् महतो
उत्पादनले सजिलै बजार पाएपछि व्यावसायिक तरकारी खेती गर्ने किसानहरू समेत बढिरहेका छन्।
देशभरको मौसम सफा रहने
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ।
पर्यटकको रोजाइमा ‘बोराबाध’
चार वर्ष विदेश बसेर स्वदेश फर्किएका श्रेष्ठले यसअघि दूध डेरी, सफारी सञ्चालन र ग्यारेज व्यवसाय सञ्चालन गरेका थिए।
पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने
विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने भएको छ।
सार्क कार्यक्रम समितिको ६१औँ बैठक सम्पन्न
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६१औँ बैठक श्रव्यदृश्यका माध्यमबाट बुधबार सम्पन्न भएको छ।
नुवाकोटको साततले दरबार र तलेजु मन्दिरको पुनः निर्माण सुरु
नुवाकोटको ऐतिहासिक तुलजा भवानीको मन्दिर (तलेजु) र साततले दरबारको पुनःनिर्माण आजदेखि औपचारिक थालनी गरिएको छ।
हिंसा पीडितको आश्रयस्थल ‘दिमा आमा घर’लाई न्यानो सहयोग
शीतलहरको सङ्कटमा रहेका आश्रित महिलालाई राहत र सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ।
ठमेलमा पर्यटकलाई हैरान पार्ने दुई युवतीसहित १३ जना पक्राउ
राति ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने, जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराउने कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो।
नक्कली ‘पीएचडी’ देखाएर जागिर खाने सह-परीक्षा नियन्त्रक र छनोट गर्ने ३ प्राध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको सह-परीक्षा नियन्त्रक पदमा नक्कली शैक्षिक योग्यता पेस गरी नियुक्ति लिएको अभियोगमा चार जना उच्च पदस्थ व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आज जेन-जी शहीद रसिकको जन्मदिन, सडकमा चिया खान आग्रह गर्दै बुबाआमा
रसिक बाँचेको भए यतिबेला अस्ट्रेलियामा दिदीसँगै हुन्थे । होटेल म्यानेजमेन्टका विद्यार्थी रहेका रसिकले विदेशबाट कमाइ गरेर नेपालमा आई ठूलो रेष्टुरेन्ट खोल्ने सपना बुनेका थिए ।
शोभाकलीले जन्माइन् सातौं सन्तान, नाम राखियो ‘भुपेन्द्र गज’
आरक्षका प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार शोभाकलीले गत कात्तिक ३० गते आइतबार राति १०ः३० बजे स्वस्थ छावा जन्माएकी हुन्।
गाईको संरक्षण गर्न महोत्सव गरिँदै
‘संस्कृती समृद्धि र समादरका लागि गौ–संरक्षण’ भन्ने मूल नारासहित श्रीमद्भागवत धन–धान्याञ्चल ज्ञानमहायज्ञ तथा भागीरथी गौ–संरक्षण महोत्सवका हुने भएको छ ।
गौ संरक्षणका लागि महोत्सव हुने
सडकमा छाडिएका, बाटोमा छोडिएका, उपेक्षित, खुट्टा भाँचिएका वा सवारी दुर्घटनामा परेका गाईहरूलाई सुरक्षित स्थानमा ल्याई उपचार, पोषण र संरक्षणको व्यवस्था गरिँदै आएको छ।
झापामा देखियाे तीन सय बढी बालबालिकामा ‘अटिजम’
झापामा तीन सय ८१ जनामा ‘अटिजम’ को समस्या पहिचान भएको छ। तीमध्ये तीन सयभन्दा बढी बालाबालिका छन्।