थानकोट-चित्लाङ सडककाे स्तरीकरणलाई गति दिन मन्त्रीकाे निर्देशन

सो सडकको निरीक्षण पछि उनले काठमाडौं जोड्ने छोटो मार्गका रूपमा रहेको थानकोट-चित्लाङ खण्ड आर्थिक विकास र समृद्धिको सहयोगी बन्ने बताए।