गुण एयरलाइन्सका मालिक राजेन्द्र शाक्य पक्राउ

यसअघि सीआईबीले प्रभु बैंकका सिइओ अशोक शेरचनसहित तीन जनालाई पनि यही प्रकरणमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।