अध्यक्ष पौडेलले महानगर लगायतका अन्य निकायले ठूला खालका डिप बोरिङ खन्दा कम्तिमा पनि दुई सय ५० मिटर मुनिबाट बोरिङ खन्ने कामलाई प्रोत्साहन गर्न जरुरी भएको बताए।
यो कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तामांग र नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीबिच लागुऔषधविरुद्ध आपसी सहयोग, समन्वय र सहकार्यसम्बन्धी समझदारी भएको छ।
‘स्थानीय तहको नीतिमा समावेशी दृष्टिकोण आवश्यक’
दलित विकास मञ्च सिरहाले बुधबार यहाँको गोलबजारमा ‘स्थानीय नीतिमा सीमान्तकृत समुदायको प्रतिनिधित्व’ विषयक छलफल आयोजना गरेको थियो ।
फुङलिङको नयाँ बसपार्क सञ्चालनको घोषणा
करिब १० करोड रुपैयाँको लगानीमा फुङलिङ नगरपालिकामा वडा नं ४ मा निर्मित नयाँ बसपार्क बिहीबारबाट दोस्रो पटक सञ्चालनमा लगिएको घोषणा गरिएको छ।
‘तराई–मधेशमा ‘स्यालो वाटर एक्फर’ आवश्यक छ ’
अध्यक्ष पौडेलले महानगर लगायतका अन्य निकायले ठूला खालका डिप बोरिङ खन्दा कम्तिमा पनि दुई सय ५० मिटर मुनिबाट बोरिङ खन्ने कामलाई प्रोत्साहन गर्न जरुरी भएको बताए।
आगलागी पीडितलाई दुई करोड भुक्तानी
सुर्खेतमा एक जना आगलागी पीडित व्यवसायीलाई बिमा बापत २ करोड ६ लाख रकम भुक्तानी दिइएको छ।
आर्थिक अभावमा जोङलुङ गुम्बा पुनर्निर्माण अधुरै
प्रारम्भमा स्थानीय, विदेशी दाताको सहयोग र गाउँपालिकाको बजेटबाट पुनर्निर्माण थालिए पनि अन्तिममा रकम अपुग भएको छ ।
म्याग्दीका ३० ग्रामीण सडकको स्तरोन्नति
ती योजना कार्यान्वनयका लागि निर्माण व्यवसायी र उपभोक्ता समितिहरूसँग रु पाँच करोड ९० लाख ८१ हजारमा सम्झौता भएको थियो।
कालीगण्डकी सडक अवरुद्ध
कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो आज बिहान खसेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
रौतहटमा भारतीय नम्बरको स्कार्पियो गाडीबाट ठुलो परिमाणमा काठ बरामद
रौतहटमा भारतीय नम्बरको एक स्कार्पियो गाडीबाट ठुलो परिमाणमा काचो सालको गोलिया काठ बरामद भएको छ।
सवारी दुर्घटनामा एक जनाको मृत्यु
उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
एउटै किसानले फलाउँछन् दैनिक पाँच सय केजी बोडी
उनको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ।
सिरहाका किसानको आशा : कमला र खुट्टीखोला नहर
कमला नहरले राहत दिएको छ, तर सिरहाको पूर्वी भेगका किसानलाई लक्षित गरी बनाउने भनिएको लहान नगरपालिका–१० स्थित खुट्टीखोला सिँचाइ आयोजना अझै अधुरो छ।
मनसुनको ६० दिन : देशैभरि सरदरभन्दा कम वर्षा, मधेस प्रभावित
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको ६० दिनको अवस्था सार्वजनिक गर्दै देशभर नै सरदरभन्दा कम वर्षा भएको जानकारी गराएको छ।
ट्राफिक कारबाही: दुई करोड ४१ लाख राजस्व सङ्कलन
मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षमा रु दुई करोड ४१ लाख ४५ हजार ५४ राजस्व सङ्कलन गरेको छ।
यस्तो छ आजको मौसम पूर्वानुमान
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ।
अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० बढी पशुबस्तु मरे
गाउँपालिका–६ स्थित रामालेख खडिन्याखाडा खर्कमा राखिएका पशुबस्तु मरेका हुन्।
खुला सिमाना, बन्द भविष्य : लागुऔषधको दलदलमा युवा पुस्ता
यो तथ्यांक हेर्दा नेपालमा लागुऔषध कारोबार र यसको प्रयोग फस्टाउँदै गएको देखिन्छ।
उपत्यकामा लागुऔषधविरुद्ध व्यापक अभियान
यो कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तामांग र नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीबिच लागुऔषधविरुद्ध आपसी सहयोग, समन्वय र सहकार्यसम्बन्धी समझदारी भएको छ।
कास्की पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते
घटनामा स्थानीय शुक्ला गण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक माछापुच्छ्रे–३ निवासी ४६ वर्षीय सुरजमोहन पोखरेल घाइते भएका छन् ।
सर्लाहीको भरत तालमा महिलाको शव फेला
सर्लाहीको बागमती नगरपालिकास्थित पर्यटकीय क्षेत्र भरत तालमा एक महिलाको शव फेला परेको छ। अन्दाजी २१/२२ वर्षीया देखिने महिलाको पहिचान हुन सकेको छैन।
सर्लाहीमा जीर्ण घर भत्किँदा बालकको च्यापिएर मृत्यु
सर्लाहीको चन्द्रनगर गाउँपालिकामा जीर्ण अवस्थामा रहेको एक घर भत्किँदा ६ वर्षीय बालकको च्यापिएर मृत्यु भएको छ।
गुल्मीका २२ हजार बढी नागरिक बाढीपहिरोको उच्च जोखिममा
गत वर्ष मालिका गाउँपालिका–६ अर्जैमा एक परिवारका पाँच र मुसिकोटमा एक परिवारका चार जनाको पहिरोबाट मृत्यु भयो।
रास्वपाका जिल्ला सभापति पौडेलको निधन
सभापति पौडेलको मंगलबार राती सिंगापुरमा निधन भएको हो । बाँसगढी नगरपालिका–४ का ४७ वर्षीय पौडेल १५ दिनका लागि व्यक्तिगत भ्रमणमा सिंगापुर गएका थिए ।
ताप्लेजुङमा लामखुट्टेको बासस्थान ‘खोज र नष्ट’ अभियान
प्रमुख जिल्ला अधिकारी शर्माले डेंगीको जोखिम देशभर फैलिसकेकाले अब जोखिम छैन भनेर सावधानीका उपाय अपनाउन कन्जुस्याइँ गर्न नहुने बताए।
कर्णाली विकास बैंक घोटाला: एक सय नौविरुद्ध तीन अर्ब २० करोड बिगोको मुद्दा दर्ता
उनका अनुसार राजेन्द्रबिर राय, वेदप्रकाशसिंह ठकुरी, पशुपतिदयाल मिश्र र भुवन बस्नेत अदालतमा हाजिर भएका छन् भने अन्य एक सय पाँच जना फरार छन्।