गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र पुरातत्व विभागको आर्थिक लगानीमा कोत परिसरमा पूर्वाधार निर्माण भएपछि ६०० वर्ष पुरानो ऐतिहासिकस्थल खड्गभवानी कोतमा आन्तरिक पर्यटकहरुको सङ्ख्या बढेको हो।
दूतावासले अगाडि भनेको छ, ‘५० करोड डलर बराबरको एमसिसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९.७ करोड डलरको योगदानले विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक सञ्जालको सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवर्द्धनमा टेवा पुर्याउँछ।’
सिराहा जिल्लाको गोलबजार नगरपालिका–१०, मुसहर्नियाका करिब २५ वर्षीय श्यामकुमार सदाले आफ्नै सहोदर दाजु ३५ वर्षीय मोतीराम सदाको धारिलो हतियार प्रयोग गरी गत बिहीबार साँझ हत्या गरेका थिए ।
दिल्लीस्थित विमानस्थलबाट भिजिट भिसामा विदेश उडाउन लागिएका ४७ जना नेपालीलाई उद्धार गरी काठमाडौँ ल्याएर अनुसन्धान गर्दा गिरोहले दिल्ली र दुबईबाट यस्तो धन्दा सञ्चालन गरिरहेको खुल्न आएको हो।
ढुङ्गामाथि कहिल्यै नसुक्ने रहस्यमयी पोखरी
सङ्खुवासभाको मकालु गाउँपालिका–६ बास्थलास्थित ढुङ्गामाथि रहेको माङ्मा पोखरी प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ।
११ सय कित्ता जग्गा रोक्का गरेपछि उपत्यका विकास प्राधिकरणभित्रै विवाद
विवाद बढ्दै गएपछि बोर्ड सञ्चालक समितिका सचिव घनश्याम पौडेलले सचिव पदबाट राजीनामा दिए। त्यस राजीनामालाई ढकालले स्वीकृति गरेकी छैनन्।
खड्गभवानी कोत आन्तरिक पर्यटकको आकर्षक गन्तव्य
गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र पुरातत्व विभागको आर्थिक लगानीमा कोत परिसरमा पूर्वाधार निर्माण भएपछि ६०० वर्ष पुरानो ऐतिहासिकस्थल खड्गभवानी कोतमा आन्तरिक पर्यटकहरुको सङ्ख्या बढेको हो।
सर्वोच्चमा मुख्य रजिष्ट्रार र सह-रजिष्ट्रार नियुक्त
न्याय सेवा आयोगको आज बसेको बैठकले पौडेललाई मुख्य रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको न्याय परिषद्का प्रवक्ता डा. अशोककुमार क्षेत्रीले जानकारी दिए।
नेपालमा एमसिसीको निरन्तरतापछि दूतावासले के भन्यो ?
दूतावासले अगाडि भनेको छ, ‘५० करोड डलर बराबरको एमसिसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९.७ करोड डलरको योगदानले विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक सञ्जालको सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवर्द्धनमा टेवा पुर्याउँछ।’
गोसाइँकुण्डमा डुबेका दुई तीर्थालु मृत भेटिए
उनीहरूको खोज तथा उद्धारका लागि नेपाली सेना, श्रीनाथ गणबाट खटिएको टोलीले स्थानीय स्रोत र साधनको प्रयोग गरी कुण्डबाट शव निकालेका हो ।
सिन्धुलीमा एकै घरका १६ जना सम्पर्कविहीन
सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ छेत्पा नजिकको एक हायु परिवार नै सम्पर्कविहीन भएको स्थानीयले जनाएका छन् ।
दाजुको हत्या गरी फरार युवक पक्राउ
सिराहा जिल्लाको गोलबजार नगरपालिका–१०, मुसहर्नियाका करिब २५ वर्षीय श्यामकुमार सदाले आफ्नै सहोदर दाजु ३५ वर्षीय मोतीराम सदाको धारिलो हतियार प्रयोग गरी गत बिहीबार साँझ हत्या गरेका थिए ।
चार वर्ष अघि खरिद गरिएका सामग्रीमा अख्तियारको तीव्र चासो
तत्कालीन उपकुलपति भिसी) रहेकी संगीता भण्डारीको समयमा भएको सो खरिद प्रक्रियाबारे विवाद उत्पन्न भएको थियो ।
गन्तव्यमा नपुग्दै गुम्छ जीवन, नमान्दा ट्राफिक नियम
दुर्घटनामा मृत्यु हुने व्यक्ति हुनु हुन्थ्यो, मकवानपुर मनहरी गाउँपालिका–४ निवासी धर्मराज रेग्मी ।
दाङमा सर्पको टोकाइबाट एकको मृत्यु
यादवको उपचारका क्रममा आज नै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीको भनाइ छ।
वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मुख्य राजमार्ग अवरुद्ध भएका हुन्।
कुलमान घिसिङलाई ’ग्लोबल हिरो अवार्ड’
प्रवासी नेपालीहरूको संस्था ‘हामी नेपाली ग्लोबल’ले उनलाई यो सम्मान प्रदान गरेको हो।
काठमाडौंसहित ठाउँठाउँमा वर्षा, तराईमा आज पनि परेन
केही ठाउँमा भारी वर्षा मापन भएको छ भने धेरै ठाउँमा भारी वर्षाको नजिक (मध्याम) वर्षा भएको छ। तर तराई क्षेत्रमा अझै वर्षा भएको छैन।
अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप
इलाका प्रशासन कार्यालय लहानमा गत फागुन महिनादेखि सुरु गरिएको अनलाइन नागरिकता सिफारिस प्रणालीले सेवाग्राहीको चापमा उल्लेखनीय कमी ल्याएको छ।
भोजपुरमा पशुको नश्ल सुधार गर्न कृत्रिम गर्भाधान सेवा सुरु
भोजपुरका किसानका गाईभैँसीमा कृतिम गर्भाधान सेवा सुचारु गरिएको छ।
बसले अटोलाई ठक्कर दिँदा गम्भीर घाइते चारमध्ये दुईको मृत्यु
दुवै जनाको उपचारका क्रममा सिटी अस्पतालमा भैरहवामा मृत्यु भएको हो।
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुई तीर्थालु बेपत्ता, खोजीका लागि सेना परिचालित
पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन्।
प्रेरणा शाहको अटेरीपछि नेपाल ट्रस्टले गृह गुहार्यो
छाउनीस्थित एक अर्ब २० करोड रुपैयाँ बराबरको सो सम्पत्ति नेपाल ट्रस्ट मातहत ल्याउन सरकारले एक वर्षअघि थालेको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
भिजिट भिसाः त्रिभुवन विमानस्थलमा कडाइपछि दिल्ली विमानस्थल प्रयोग
दिल्लीस्थित विमानस्थलबाट भिजिट भिसामा विदेश उडाउन लागिएका ४७ जना नेपालीलाई उद्धार गरी काठमाडौँ ल्याएर अनुसन्धान गर्दा गिरोहले दिल्ली र दुबईबाट यस्तो धन्दा सञ्चालन गरिरहेको खुल्न आएको हो।
बोल बम यात्रा गर्न हजारौँ भक्तजन सुन्दरीजलमा
साउनको दोस्रो सोमबार बोल बम यात्रा गर्न हजारौँ भक्तजन सुन्दरीजलमा जम्मा भएका छन्।
बाँस प्रवर्द्धनमा जुटेका नगर प्रमुख सत्याग्रहमा
जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले आइतबारदेखि सत्याग्रह सुरु गरेका छन्।
नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण
मधेश प्रदेश सरकारले पठाएको खानेपानीको ट्याङ्करबाट सेनाले खानेपानीको चर्काे अभाव झेलेका बस्तीमा दिनको तीनपटक खानेपानी वितरण गर्दै आइरहेको छ।
देशभर मनसुनी वायुको प्रभाव : बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा काठमाडौं उपत्यकासहित आसपासका भूभागमा वर्षा भएको छ।