उदयपुरगढी गाउँपालिकामा तेस्रो गाउँपालिकास्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता सुरु भएको छ। तावाश्रीस्थित बाहुनीटारमा आयोजना गरिएको यस प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले गरे।
राजनारायण माध्यमिक विद्यालयका सहायक लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ।
पछिल्लो समय वन्यजन्तुको सङ्ख्यामा वृद्धि तथा वासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो वासस्थान छाडी गाउँबस्तीमा पस्ने गरेका छन्। यसबाट संरक्षित क्षेत्रभित्र तथा यसको वरिपरि बसोबास गर्ने समुदायको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ।
यहाँस्थित शहीद बहुमुखी क्याम्पसमा सङ्काय थप, सीपमूलक कक्षा सञ्चालन र छात्रावास निर्माणका निम्ति आयोजित श्रीमद्भागवत महापुराणमा रु चार करोड ३९ लाख सङ्कलन भएको छ ।
हवल्दारपूर, पिपिरी, हाइस्कुल चोक, पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोहलपुर चौराहलगायतका स्थानमा दाउरा वितरण गरिएको कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रहरी सहायक निरीक्षक डिल्ली चन्दले जानकारी दिए ।
सन्तान नहुँदाका पीडा आ–आफ्ना थिए । कतिले सामाजिक तथा पारिवारिक यातना खेपेका थिए त कति मानिसक पीडामा । विवाह भएको १० देखि २० वर्षपछि सन्तान प्राप्त गरेका दम्पती बुधबार भरतपुरमा जम्मा भएका थिए ।
कास्कीको मादी गाउँपालिका–२ स्थित कप्रुडाँडाको पर्यटकीय सम्भावनालाई अध्ययन गरी पाँच वर्षअघि सडक सञ्जाल विस्तार भएसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ।
यता आदरार्थी शब्द ढोग दियाँ ट्रोल गरेर सामाजिक सञ्जाल अराजक बनेको त थियो नै, अर्कातिर भाइरल शब्द पाएको मौकामा केही कलाकारले न्यूनतम मर्यादा पनि ख्याल नगरेर ‘भ्युज’को लोभमा त्यहीँ शब्द प्रयोग गरेर गीत नै बनाएर युट्युबमा हाले।
पलाता गाउँपालिकाको अस्थायी मुकाम थिर्पुबाट २०८१ मंसिर १९ गते गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकाया (ईन्द्र) ले पलाताको कार्यालय रानीविसौनीमा सारिएकोमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुरानै स्थानमा राख्न निर्देशन दिएको छ ।
उदयपुरगढीमा ‘राष्ट्रपति रनिङ शिल्ड’ सुरु
उदयपुरगढी गाउँपालिकामा तेस्रो गाउँपालिकास्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता सुरु भएको छ। तावाश्रीस्थित बाहुनीटारमा आयोजना गरिएको यस प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले गरे।
घुस लिँदै गर्दा लेखापाल र सदस्य पक्राउ
राजनारायण माध्यमिक विद्यालयका सहायक लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ।
बढ्दो मानव–हात्ती द्वन्द्व: २० वर्षमा दुई सय ७४ जनाको मृत्यु
पछिल्लो समय वन्यजन्तुको सङ्ख्यामा वृद्धि तथा वासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो वासस्थान छाडी गाउँबस्तीमा पस्ने गरेका छन्। यसबाट संरक्षित क्षेत्रभित्र तथा यसको वरिपरि बसोबास गर्ने समुदायको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ।
बागमती सफाइ अभियानमा महानगरका वडाले सघाउने
काठमाडौं महानगरपालिकाका १० वटा वडाले बागमती सफाइ अभियानलाई सहयोग गर्ने सहमति जनाएका छन्।
महायज्ञबाट जुट्यो चार करोड ३९ लाख
यहाँस्थित शहीद बहुमुखी क्याम्पसमा सङ्काय थप, सीपमूलक कक्षा सञ्चालन र छात्रावास निर्माणका निम्ति आयोजित श्रीमद्भागवत महापुराणमा रु चार करोड ३९ लाख सङ्कलन भएको छ ।
ह्वातै बढ्यो चिसो, चितवनमा छैन विपद्को पूर्व तयारी
शीतलहरका कारण चितवन सहित तराईका जिल्लामा चिसो ह्वात्तै बढेको छ। तर चिसोबाट बच्नका लागि चितवनका स्थानीय तहले कुनै तयारी गरेको देखिँदैन।
कोहलपुरमा चिसोबाट बच्न दाउरा वितरण
हवल्दारपूर, पिपिरी, हाइस्कुल चोक, पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोहलपुर चौराहलगायतका स्थानमा दाउरा वितरण गरिएको कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रहरी सहायक निरीक्षक डिल्ली चन्दले जानकारी दिए ।
इतिहास सम्झिँदै निसान पदयात्रा सुरु
बुधबार नेपाल–भारत सीमा छब्बिसेस्थित मेची बजारबाट सुरु गरिएको ४१.१ किलोमिटरको पदयात्रा शुक्रबार इलाम सदरमुकाम आइपुग्ने छ ।
सहकारी ठगी प्रकरण : अञ्जला कोइराला १० लाख धरौटी बुझाएर तारेखमा रिहा
जिल्ला अदालत मोरङले सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई धरौटी माग्ने आदेश दिएको छ।
आईभीएफले दिएको सन्तानको खुसी
सन्तान नहुँदाका पीडा आ–आफ्ना थिए । कतिले सामाजिक तथा पारिवारिक यातना खेपेका थिए त कति मानिसक पीडामा । विवाह भएको १० देखि २० वर्षपछि सन्तान प्राप्त गरेका दम्पती बुधबार भरतपुरमा जम्मा भएका थिए ।
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी तीन जनाले ज्यान गुमाएका छन्।
शीतलहरले सडक चिप्लो हुँदा अवरुद्ध दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा
पूर्णरूपमा अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्ड एकतर्फी सञ्चालनमा आएको छ।
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ
वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।
शीतलहरले जनजीवन कष्टकर, विद्यालयहरू ठप्प
रौतहट र सर्लाहीमा शीतलहरले जनजीवन कष्टकर बनेको छ। अत्यधिक चिसोका कारण यातायात, कृषि, शिक्षा र व्यापार क्षेत्र ठप्प भएका छन्।
कप्रुडाँडा: पहिला चरन क्षेत्र, अहिले आकर्षक पर्यटकीय गन्तव्य
कास्कीको मादी गाउँपालिका–२ स्थित कप्रुडाँडाको पर्यटकीय सम्भावनालाई अध्ययन गरी पाँच वर्षअघि सडक सञ्जाल विस्तार भएसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ।
चिसोले महोत्तरीका विद्यालय बन्द
तीन दिनदेखि एक्कासि जाडो बढेपछि जिल्लाका पाँच पालिकाले आफ्नो नगरका विद्यालय बन्द गरेका छन्।
प्रकृतिसँग सामूहिक माफी मागिने
पाँचथरको फिदिम र हिलिहाङ बिचमा रहेको हेवाँ–फेके दोभानमा प्रकृति पूजाको कार्यक्रम आयोजना गरिने भएको छ ।
राप्तीमा छोडियो ४१ गोही
चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्ती नदीमा छोडेको छ।
‘ढोग दियाँ’ शब्दको दुरुपयोग: सुदूरपश्चिमलाई दुखेको कहाँ हो?
यता आदरार्थी शब्द ढोग दियाँ ट्रोल गरेर सामाजिक सञ्जाल अराजक बनेको त थियो नै, अर्कातिर भाइरल शब्द पाएको मौकामा केही कलाकारले न्यूनतम मर्यादा पनि ख्याल नगरेर ‘भ्युज’को लोभमा त्यहीँ शब्द प्रयोग गरेर गीत नै बनाएर युट्युबमा हाले।
पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
बाक्लो हुस्सुका कारण पूर्व-पश्चिम राममार्गअन्तर्गत बुटवल-नारायणगढ सडक अवरुद्ध भएको छ।
मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन
बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट एक करोड ४३ लाख ५९ हजार नौ सय ९० रूपैयाँ सङ्कलन भएको छ।
स्थलगत रुपमै व्यवसाय दर्ता गर्दै फुङलिङ नगरपालिका
व्यवसायको प्रकृति अनुसार स्थलगत रुपमै व्यवसाय दर्ता समेत हुने गरी फुङलिङ नगरपालिकाले बजार अनुगमन गर्न थालेको छ।
पलाताको केन्द्र पुरानै ठाउँमा सार्न मन्त्रालयको निर्देशन
पलाता गाउँपालिकाको अस्थायी मुकाम थिर्पुबाट २०८१ मंसिर १९ गते गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकाया (ईन्द्र) ले पलाताको कार्यालय रानीविसौनीमा सारिएकोमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुरानै स्थानमा राख्न निर्देशन दिएको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगीमा पक्राउ परेका २ जना धरौटीमा रिहा
काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा दुई जना प्रतिवादी धरौटी बुझाएर रिहा भएका छन्।