पहाडी जिल्ला खोटाङलाई उदयपुर सदरमुकामदेखि सोझो यातायातले जोड्ने उद्देश्यले तीन दशकदेखि निर्माण भइरहेको ‘गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग’ झण्डैझण्डै एकादेशको कथा जस्तो बन्न पुगेको छ।
'चोरी एवं आपराधिक घटना बढ्दै गएकाले प्रहरी पोष्टको स्थापना हुन जरुरी छ,' शुक्लाफाँटा–७ का वडा सदस्य केशव ठगुन्नाले भने, 'चार बढी घरमा एकै पटक चोरी भएको छ, प्रहरीचौकी भएको भए त्यो रोकिन्थ्यो।' पायक पर्ने ठाउँमा प्रहरीचौकी स्थापना हुनुपर्ने उनको भनाइ रहेको छ।
बिहीबार (आज) बिहान ७:३७ बजे मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।
चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ। कात्तिक महिनायता निकुञ्जको नवलपरासी क्षेत्रमा गैंडाको आक्रमणमा परी दुई जनाको मृत्यु भएको हो।
हाल कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूऔभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
खाँडाचक्र नगरपालिकामा कार्यालय प्रमुख विवादले दैनिक काममा अवरोध हुँदै आएको छ। निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेको छैटौं अधिकृत प्रबलजंग शाहीको जिम्मेवारी खोसेर अविराज शाहीलाई कार्यालय प्रमुख बनाएपछि कार्यालयको दैनिक कामकाज प्रभावित हुँदै आएको हो।
आगामी शनिबार अर्थात् २१ डिसेम्बरमा प्रथम ध्यान दिवस मनाइँदै छ। उक्त दिवस विश्वभर मनाउन लागिएको हो। गत डिसेम्बर ७ मा संयुक्त राष्ट्रसंघको सभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवस मनाउने निर्णय गरेको हो।
गाँजा पहाडबाट मधेस हुँदै सेटिङमा भारततर्फ तस्करी हुँदै आएको खुलेको छ। ट्रकसँग ठोक्किएको कारबाट गाँजा बरामद भएपछि तस्करीको राज खुलेको हो। ट्रक र कार गत शनिबार राति आपसमा ठोक्किएका थिए।
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ। कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो।
सडक पूर्वाधार नबन्दा कुनै बेला विकट मानिने सर्दी कालोपत्र सडकले जोडिएसँगै सुगम बनेको छ। यहाँको विनयी त्रिवेणी गाउँपालिकाले गौरवको योजनाका रूपमा अघि बढाएको दुम्किबास–सर्दी सडक कालोपत्र सडकले जोडिएपछि घण्टौँ लगाएर कष्टपूर्ण यात्रा गर्ने बाध्यता हटेको छ।
तीन दशकदेखि निर्माण सुरु भएको गाईघाट-दिक्तेल सडक अझै बनेन
पहाडी जिल्ला खोटाङलाई उदयपुर सदरमुकामदेखि सोझो यातायातले जोड्ने उद्देश्यले तीन दशकदेखि निर्माण भइरहेको ‘गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग’ झण्डैझण्डै एकादेशको कथा जस्तो बन्न पुगेको छ।
बलरा नगरपालिका-४ का पूर्ववडाध्यक्ष झाको निधन
सर्लाहीको बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष केशव झाको ८५ वर्षको उमेरमा आज निधन भएको छ।
‘शी लिड्स आइकन’अवार्ड प्रदान गरिंदै
महिला जनप्रतिनिधिको उल्लेखनीय योगदानलाई सम्मान गर्न ‘शी लिड्स आइकन’ अवार्ड यही पुस १९ गते प्रदान गरिने भएको छ।
जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
निर्माणाधीन मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना समयमा निर्माण सम्पन्न गर्न १७ सदस्यीय सहजीकरण समिति गठन गरिएको छ।
आगलागी हुँदा १० लाख बढीको क्षति
विद्युत् सट भई आगलागी हुँदा यहाँको औरही नगरपालिका-१ स्थित औरहीबजारमा १० लाख बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरीचौकी स्थापना गर्न माग
'चोरी एवं आपराधिक घटना बढ्दै गएकाले प्रहरी पोष्टको स्थापना हुन जरुरी छ,' शुक्लाफाँटा–७ का वडा सदस्य केशव ठगुन्नाले भने, 'चार बढी घरमा एकै पटक चोरी भएको छ, प्रहरीचौकी भएको भए त्यो रोकिन्थ्यो।' पायक पर्ने ठाउँमा प्रहरीचौकी स्थापना हुनुपर्ने उनको भनाइ रहेको छ।
मनाङमा ४.७ म्याग्नेच्युडको भूकम्प
बिहीबार (आज) बिहान ७:३७ बजे मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।
गैंडाको आक्रमणबाट दुई जनाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ। कात्तिक महिनायता निकुञ्जको नवलपरासी क्षेत्रमा गैंडाको आक्रमणमा परी दुई जनाको मृत्यु भएको हो।
कस्तो छ आजकाे माैसम ?
हाल कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूऔभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कार्यालय प्रमुख विवाद कायमै, जिम्मा पाएको चार दिनमा ९८ लाख भुक्तानी
खाँडाचक्र नगरपालिकामा कार्यालय प्रमुख विवादले दैनिक काममा अवरोध हुँदै आएको छ। निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेको छैटौं अधिकृत प्रबलजंग शाहीको जिम्मेवारी खोसेर अविराज शाहीलाई कार्यालय प्रमुख बनाएपछि कार्यालयको दैनिक कामकाज प्रभावित हुँदै आएको हो।
डिसेम्बर २१ मा प्रथम ध्यान दिवस मनाइँदै
आगामी शनिबार अर्थात् २१ डिसेम्बरमा प्रथम ध्यान दिवस मनाइँदै छ। उक्त दिवस विश्वभर मनाउन लागिएको हो। गत डिसेम्बर ७ मा संयुक्त राष्ट्रसंघको सभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवस मनाउने निर्णय गरेको हो।
नदीजन्य पदार्थको उपयोग गर्न संयुक्त कार्यदल गठन
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका बीचमा कर्णाली नदीको स्रोत उपभोग तथा संरक्षणका क्षेत्रमा देखिएका समस्या समाधान गर्न संयुक्त सुझाव कार्यदल गठन गरिएको छ।
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
जिल्लाको माडी नगरपालिकामा एक हजार दुई सय ६९ घरपरिवार गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशीभन्दा विदेशी बढी
चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा रु १० करोड बढी राजस्व रकम सङ्कलन भएको छ ।
पहाडबाट मधेस हुँदै भारततर्फ गाँजा तस्करी
गाँजा पहाडबाट मधेस हुँदै सेटिङमा भारततर्फ तस्करी हुँदै आएको खुलेको छ। ट्रकसँग ठोक्किएको कारबाट गाँजा बरामद भएपछि तस्करीको राज खुलेको हो। ट्रक र कार गत शनिबार राति आपसमा ठोक्किएका थिए।
नेपालगञ्जका विद्यालयमा सहकारी शिक्षा
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा सहकारी शिक्षा सुरु भएको छ।
म्याग्दीको दोसल्लेबाट एक करोड ५० लाख बढीको सुन्तला बिक्री
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष सात लाख ५० हजार रूपैयाँ बराबरको सुन्तला बेचेका छन्।
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ। कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो।
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौंदेखिको दुःख
सडक पूर्वाधार नबन्दा कुनै बेला विकट मानिने सर्दी कालोपत्र सडकले जोडिएसँगै सुगम बनेको छ। यहाँको विनयी त्रिवेणी गाउँपालिकाले गौरवको योजनाका रूपमा अघि बढाएको दुम्किबास–सर्दी सडक कालोपत्र सडकले जोडिएपछि घण्टौँ लगाएर कष्टपूर्ण यात्रा गर्ने बाध्यता हटेको छ।
हरिचोक-याम्दी सडक स्तरोन्नतिको काम तीव्र गतिमा हुँदै
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ।
जब अभिभावकले सबै शिक्षकलाई एउटै कोठामा थुनिदिए...
सर्लाहीको गोडैता नगरपालिका-२ स्थित श्री आधारभूत विद्यालयमा अभिभावकहरूले भ्रष्टाचारको आरोपमा शिक्षकहरूलाई विद्यालयको कार्यालयमै थुनी दिएका छन्।
म्याग्दीका पत्रकारलाई दश लाखको दुर्घटना बीमा
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि दश लाख रुपैयाँ बराबरको दुर्घटना बीमा योजना सुरु गरेको छ।
मंसिरमा पाथीभरा मन्दिरबाट ४१ लाख बढी भेटी संकलन
मंसिर महिनामा २१ हजार १ सय ८० जनाले पाथीभरा मन्दिरको दर्शन गरेका थिए ।
एफविन अध्यक्ष ज्ञवाली र मेलबर्न नगर प्रमुखबीच भेटवार्ता
महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवाली र मारिबर्नोङ नगरपालिकाका मेयर प्रदीप तिवारीबीच भेटवार्ता भएको छ।