२३ वैशाख २०८२ मंगलबार
image/svg+xml ३:३७ पूर्वाह्न
राजनीति

असन्तुष्टिबाट मुक्त गर्न राजसंस्थाले योगदान दिँदै आएको छ: पूर्वराजा

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आमनेपालीलाई मुक्त गर्न राजसंस्थाले योगदान दिँदै आएको बताएका छन्।

नयाँ वर्ष २०८२ को अवसरमा आइतबार जारी भिडियो सन्देशमा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावनाअनुसार चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्पराप्रति आफ्नो मान्यता रहेको उल्लेख गरे।

“राजसंस्थाले सधैँ राष्ट्रियता र प्रजातन्त्रको पक्षमा काम गरेको छ,” उनले भने।

यो पनि पढ्नुहोस्

नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, कदम चल्नुपर्छ: पूर्वराजा

प्रकाशित: ३१ चैत्र २०८१ १७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App