१७ चैत्र २०८१ आइतबार
image/svg+xml २:४६ पूर्वाह्न

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको अध्यक्ष बनाए हुन्छः शेरबहादुर देउवा

पूर्वप्रधानमन्त्री देउवाले पूर्वराजालाई बोकेर हिँडेको राप्रपा र राप्रपाका नेता कार्यकर्ताले पनि दुःख पाउने टिप्पणी गरे ।

पूर्वराजा ज्ञानेन्द्रको सक्रियताले सल्बलाएको राजतन्त्रको बहस, दिवा सपना कि यथार्थ ?

यो प्रदर्शन त्यस्तो समयमा आएको छ जब धेरै नेपाली नागरिकहरू महँगो संघीय संरचनाको औचित्यमाथि प्रश्न उठाइरहेका छन्। सातवटा प्रदेश सरकार र ७५३ स्थानीय तहहरूको प्रशासनिक खर्चलाई लिएर आलोचना भइरहेको छ।

गणतन्त्रवादीको मुटु हल्लियो : धवल शम्शेर राणा

चैतमा हुने काठमाडौं केन्द्रित आन्दोलनले गणतन्त्र, धर्मनिरपेक्षताको बिदाई गर्ने दाबी गर्दै राणाले एक महिनाको समयमा योजना बनाएर अघि बढ्ने घोषणा गरे ।

अध्यक्ष थापाको चेतावनी: राजसंस्था पुनःस्थापना नभए अप्रिय दुर्घटना हुनेछ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको पक्षमा जनताको बलियो समर्थन रहेको दाबी गरेका छन्।

कोशी प्रदेश सभामा राप्रपा सांसदले पूर्वराजालाई राजा भनेर सम्बोधन गरेपछि...

आइतबारको प्रदेशसभा बैठकको शुन्य समयमा राप्रपाकी सांसद वजगाईंले राजाले प्रजातन्त्र दिवसमा जनतालाई शुभकामना दिएको विषयमा केहि नेताहरूले राजालाई थुन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएकी थिइन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई बामदेव गौतमको सुझाव : ‘निर्वाचनमार्फत् प्रधानमन्त्री बन्नुस्’

राष्ट्रिय सभाको आइतबारको बैठकको विशेष समयमा उनले जनताको बलबाट अन्त्य भएको राजतन्त्र अब कुनै पनि हालतमा फर्कने सम्भावना नरहेको बताए ।

पूर्वराजा शाह भुटान भ्रमण सकेर स्वदेश फिर्ता

भुटानी राजपरिवारको निमन्त्रणामा गत बिहीवार भुटान पुगेका पूर्वराजा शाह आज बिहान नेपाल फकिर्एका हुन्।

पूर्वराजा ज्ञानेन्द्र भुटानमाः भ्रमण ‘निजी’, उद्देश्य ‘राजनीति’ !

निजी भ्रमणका लागि बिहीबार भुटानको ड्रुक एयरलाइन्सको विमानमार्फत प्रस्थान गरेका पूर्वराजा शाह थिम्पुमा अवतरण गरेका हुन् । जहाँ भुटानकी राजकुमारीले विमानस्थलमा पुगेर स्वागत गरेकी छन् ।

अस्तव्यस्त जनजीवन सहज बनाउनेतर्फ राज्यको ध्यान जाओस् : पूर्वराजा शाह

आइतबार एक विज्ञप्ति निकाली पूर्वराजा शाहले रोकथाम र सजगताका लागि पर्याप्त व्यवस्थामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्