नगरपालिकाका प्रमुख सत्याग्रहमा बस्ने

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले सात सूत्रीय माग राख्दै काठमाडौं, माइतीघर मण्डलामा सत्याग्रह बस्ने भएका छन्।