सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई
जनताको समस्या समाधान गर्ने थलो संसद् हो । संसद्मा कानुन निर्माणका साथै जनताका सवालसहित समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने काम हुन्छ ।
जनताको समस्या समाधान गर्ने थलो संसद् हो । संसद्मा कानुन निर्माणका साथै जनताका सवालसहित समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने काम हुन्छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले पार्टीहरूको दादागिरी र सेटिङ भत्काउन आफूलाई समर्थन गर्न आग्रह गरेका छन्।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले सात सूत्रीय माग राख्दै काठमाडौं, माइतीघर मण्डलामा सत्याग्रह बस्ने भएका छन्।
नेकपा (माओवादी केन्द्र)का नेता राम नारायण बिडारीले एमाले भित्रकाे आन्तरिक कुरामा अरू दलले देखाएको चासोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
विवेकशील साझा पार्टीकी महासचिवमा रन्जु दर्शनाले २०८४ को निर्वाचनमा रेमिट्यान्स पठाउनेले भोट पनि पठाउन मिल्ने व्यवस्था कार्यान्वयन गर्नु अहिलेको सरकारको मुख्य दायित्व भएको बताएकी छन्।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले जथाभावी अन्तर्वार्ता दिँदै हिँड्नेले कानुनी कारबाही भोग्न तयार हुनुपर्ने बताएका छन्।
महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य एवं पार्टीको बागमती प्रदेशका इन्चार्ज डा.राजन भट्टराईले बैठकपछि सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै यस्तो बताएका हुन्।
नेकपा एमालेको पोलिटब्युरो बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी राजनीतिमा रोक्न नहुने विषयमा घनीभूत छलफल भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई मुलुकको पहिलो बनाउने गरी लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
कानुन समितिमा ‘विश्वव्यापी आवाधिक समीक्षाका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग छलफल’ गर्ने कार्यसूची तय गरिएको समितिका सचिव रामहरि थापाले जानकारी दिए।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पोलिटब्यूरो बैठकले पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने सङ्कल्प गरेको बताएका छन्।
नेकपा एमाले कास्कीले घुस प्रकरणमा मुछिएका भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई पदबाट बर्खास्त गर्न माग गरेको छ।
गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि कालोपत्रको काम सुरु भएको छ।
रक्षामन्त्री मानवीर राईसहित कवि तथा साहित्यकारहरूले संयुक्त रूपमा विमोचन गरेको संग्रहलाई वक्ताहरूले नेपाली कवितामा नौलो विम्ब, भाव र शैली बोकेर आएको टिप्पणी गरेका छन्।
नेकपा (एमाले) ले पार्टीका नेताहरूका लागि ७० वर्षे उमेर हदको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ।
उनले अध्यक्ष ओलीको नेतृत्वमा एमालेभित्र कुनै पनि विद्रोह असम्भव रहेको र गठबन्धन भत्काएर वैकल्पिक सरकार बनाउने कुरा सपनामा पनि नसोच्न आग्रह गरे।
‘पार्टी कार्यकर्ता गुटमा विभाजन हुँदा पार्टी कमजोर भएको छ,’ उनले भने, ‘पार्टीलाई एक ढिक्का बनाउन लोकतन्त्रमा आस्था राख्ने सबै जना सक्रिय हुने समय आएको छ ।’
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले सम्पूर्ण जलविद्युत् आयोजनालाई आगामी ३ दिनमा उच्चसतर्कता अपनाउन आग्रह गरेको छ।
त्यो भेटलाई स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कोइरालाको नेतृत्वमा वैकल्पिक सत्ता निर्माणको प्रयास भइरहेको भन्दै प्रचारबाजी गरिरहेका छन्।
यस्तै भण्डारीले पार्टी सदस्यता नवीकरण गर्दा पूर्व राष्ट्रपतिको हैसियत के हुन्छ? भनेर प्रश्न पनि गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले प्रदेश सभा खारेज गर्ने र मन्त्रालयको संख्या घटाएर राज्यको खर्च कटौती गर्ने आफ्नो पार्टीको स्पष्ट नीति रहेको बताएका छन्।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक प्रतिशोधको बाटोमा लागेको आरोप लगाएका छन्।
राजाले सत्ता हातमा लिएपछि त अवस्था असहज बनेको र प्रजातन्त्रमाथि प्रहार भएका बेला निकै चुनौतीपूर्ण मोड आएको अन्तर्वार्तामा सिंहले बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोलिटब्युरो बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी मुख्यालयमा जारी छ।