अशोक यादवको समर्थनमा मलंगवामा लाठी जुलुस

जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवका समर्थकहरूले सर्लाहीको सदरमुकाम मलंगवामा जुलुससहित प्रदर्शन गरेका छन्।