ओलीलाई गुट नचलाउन भण्डारीको चेतावनी

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक चलिरहेका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको नेतृत्व गर्ने बताएकी छन्।