पूर्वराष्ट्रपति र अध्यक्षलाई एमाले केन्द्रीय सदस्यको सुझाव : मिलेर राजनीतिलाई निकास दिनुहोस्
हिजो सुरु भएको केन्द्रीय कमिटी बैठकमा मधेस, गण्डकी र सम्पर्क समन्वयका केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् ।
हिजो सुरु भएको केन्द्रीय कमिटी बैठकमा मधेस, गण्डकी र सम्पर्क समन्वयका केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् ।
प्रवक्ता नारायण मैनालीले आर्थीक वर्ष २०८१/०८२ मा शहरी विकास मन्त्रालयबाट भएका प्रमुख कामबारे जानकारी गराउँदै उक्त प्रतिबद्धता जनाएका हुन् ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जननायक बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादको विचार नेपालमा मात्र नभई विश्वका लागि पनि सान्दर्भिक हुने बताएका छन्।
मधेशमा खानेपानीको अभाव देखिएसँगै समस्या समाधानका लागि सांसदहरुले ध्यानाकर्षण गराएका छन्।
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले कम्युनिष्ट पार्टीका नेताहरूका प्रति व्यङ्ग्य कसेका छन्।
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले बताएका छन्।
विस्तारै पार्टीमा नेतृत्वको वरिपरि गोलबद्ध हुने र नेतृत्वको जयजयकार गर्ने, दलाली गर्ने र नतमस्तकता प्रस्तुत गर्ने एउटा प्रवृत्तिको विकास भयो।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले बताएका छन्।
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किनु उचित नहुने धारणा सार्वजनिक गरेको छ।
नेपाली कांग्रेसले कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) लाई नेपालको समग्र विकासमा उपयोग गर्ने विषयमा छलफल कार्यक्रम आयोजना गर्ने भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले मातहतका सबै जिल्ला कमिटीलाई कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन दिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तत्काल मन्त्रिपरिषद् हेरफेरको कुरा नभएको बताएका छन्।
वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रद्वारा प्रकाशित यो भूक्षेत्र नक्सा केन्द्रका निर्देशक डा. राजेन्द्र केसीले राष्ट्रपति पौडेललाई प्रदान गरेका थिए।
आज कोशी, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले उक्त प्रस्तावमाथि आ-आफ्नो धारणा राख्ने कार्यसूची रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।
नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू सभापति शेरबहादुर देउवालाई भेट्न निवास बूढानीलकण्ठ पुगेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ।
मुख्यमन्त्री पाण्डेले आफ्नो अनुपस्थितिमा कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठलाई तोकेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीति बिपी कोइरालाले अपनाएको राष्ट्रिय नीतिको जगमा उभिएको बताएका छन्।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विचारको उत्पादन, वितरण र उपभोगमा सिन्डिकेट लगाउने? भनेर प्रश्न गरेका छन्।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीले बिपी कोइरालाको बाटोलाई छाडेको गुनासो गरेका छन्।
प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेश कुमार सिंहले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको पद नछोड्ने प्रवृत्तिको कडा आलोचना गरेका छन्।
भेटका अवसरमा नेपाल र चीनबिच कायम ऐतिहासिक संबन्ध, दुई देश बिचका सीमा नाकालाई थप व्यवस्थित बनाउने र एक आपसको संबन्धलाई थप सुदृढ बनाउन दुवै पक्षबाट आगामी दिनमा थप पहल गर्ने विषयमा कुराकानी केन्द्रित भएको थियो।
नेकपा (एमाले)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। च्यासल, ललितपुर तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा बिहान ११ बजे उक्त बैठक बस्दै छ।
मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न विभिन्न चार मन्त्रीबीच छलफल भएको छ।