जबजका मूल्य र मान्यतालाई स्थापित गर्न नयाँ संकल्प गरौँ : नेता थापा
उनले लेखेका छन्, ‘घृणा, अपमान र निषेधको अन्त्य र जबजका मूल्य र मान्यतालाई स्थापित गर्न नयाँ संकल्प गरौँ । स्वाभिमान र स्वतन्त्रताको लडाइ नयाँ शिराबाट लडौँ । हरेक विकसित एमाले कार्यकर्तासँग हार्दिक अपिल गर्दछु।’

