२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्वीस राजदूत एलिजावेथ र उपेन्द्र यादवबीच भेटवार्ता

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र स्विट्जरल्याण्डका राजदूत एलिजावेथ वॉन क्यापेलरबीच भेटवार्ता भएको छ।  

पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवसँग पार्टी केन्द्रीय कार्यालय वालकुमारीमा बुधबार दिउसो दुई पक्षबीच भेटघाट भएको हो।  

उनीहरुबीच राजनीतिको पछिल्लो अवस्था लगायत नेपालको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। 

प्रकाशित: ६ श्रावण २०७८ ०७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App