११ वैशाख २०८२ बिहीबार
image/svg+xml २२:२९ अपराह्न
राजनीति

एमालेको सचिवालय बैठक आइतबार बस्ने

नेकपा एमालेको सचिवालय बैठक आगामी आइतबार बस्ने भएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीका विभिन्न एजेण्डामा छलफल गर्न सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए । उनका अनुसार बैठक फागुन १८ गते आइतबार दिउँसो २ बजे बस्नेछ ।

बैठकका एजेण्डा तय गर्न शनिबार केन्द्रीय कार्यालय बैठक बस्ने उनले जानकारी दिए ।

प्रकाशित: १४ फाल्गुन २०८१ १३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App