२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली विमान दुर्घटनास्थल जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनास्थल अवलोकन गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने भएका छन्। 

प्रधानमन्त्री ओलीसहितको टोली विमान दुर्घटनास्थल अवलोकन गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जान लागेको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले छलफलका लागि नागरिक उड्डयन प्राधिकरणका सम्बन्धित अधिकारीलाई पनि बोलाएको बताइएको छ। 

प्रकाशित: ९ श्रावण २०८१ १२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App