प्रधानमन्त्री ओली, देउवा, दाहालबिच भेटघाट हुँदै
प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी नदिमा पानी जहाज चलाउन सरकारले तीव्र रुपमा काम अघि बढाउने बताएका छन् ।
कार्लोससँगको भेटघाट प्रधानमन्त्री ओलीले कार्लोसको खेल राम्रोसँगै मुस्कान पनि मीठो भएकाे बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भेटघाट भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट गरेका छन्।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
पूर्व सचिव शारदा प्रसाद त्रितालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भ्रष्टाचार भइरहेको कुरा चलाखीपूर्ण भाषामा स्वीकार गरेको टिप्पणी गरेका छन्।
सिरहामा नेकपा एमालेको जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सरकारको नेतृत्व फेरिने तर यो गठबन्धन सरकार चुनावसम्म टसमस नहुने ठोकुवा गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस ज्ञान, तपस्या, सास्तार्थको देवभूमि भएको बताएका छन् । यो भूमिमा पाइला टेक्दा उद्भूत अनुभूति भएको उनले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्यान्डमा भेटवार्ता हुने पक्का भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड भ्रमणका लागि प्रस्थान गरेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउने कुरामा सरकार लागिपरेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षीहरू सरकारलाई बदनाम गर्ने र झुट फैलाउन सक्रिय रहेको बताएका छन्।
प्रतिनिधिसभामा चुच्चे नक्सामा समेटिएको भू–भाग भ्रमणबारे प्रधानमन्त्री र राप्रपाका सांसदबीच सवालजवाफ चलेको छ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले बिहीबार प्रतिनिधिसभामा चलिरहेको ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार गरेका छन्।