१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

फाइल तस्बिर

नेपाली काँग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ। बैठक अहिले बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने छ।

बैठकले उपनिर्वाचनका उम्मेदवार तय गर्ने बताइएको छ। यसअघि पनि मंगलवार र बुधवार बैठक बसेको थियो। तर, उम्मेदवार चयन गर्न भने सकेन।

उपनिर्वाचनका लागि प्रतिनिधि सभामा इलाम क्षेत्र नम्बर ३ र प्रदेश सभामा बझाङ १ मा उम्मेदवार तय गर्नुपर्नेछ। उपनिर्वाचन आगामी वैशाख १५ गते हुँदैछ।

प्रकाशित: २२ चैत्र २०८० ०८:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App