२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ईपीजी बनेर एक पटक पनि बैठक बस्न नसक्नु सरकारको कमजोरी: पूर्व मन्त्री आचार्य

फाइल तस्बिर

पूर्व मन्त्री निलाम्बर आचार्यले नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) संयन्त्र गठन भएर एक पटक पनि बैठक बस्न नसकेको भन्दै गुनासो गरेका छन्।

आज टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘छिमेकी सम्बन्ध र ईपीजी प्रतिवेदन विषयक संवाद कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन।

उनले सीमा व्यवस्थापन मात्रै नभएर नेपालको भौगोलिक कालापानी, लिपुलेक लगायत विषयमा विवाद रहेको बताए।  उनले दुई देशबिच ठुला समस्या समाधानका लागि बेग्लै संयन्त्र गठन गरे पनि संयन्त्रको बैठक एक पटक बस्न नसकेको धारणा व्यक्त गरे।

प्रकाशित: १९ श्रावण २०८० १४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App