दाहाललाई प्रधानमन्त्री छान्ने क्रममा जे देखियो
व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्री निर्वाचन प्रक्रिया चलिरहेको छ। प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको मात्र उम्मेदवारी परेको छ। तस्बिरमा हेराैं संसद बैठकका केही दृश्यः
व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्री निर्वाचन प्रक्रिया चलिरहेको छ। प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको मात्र उम्मेदवारी परेको छ। तस्बिरमा हेराैं संसद बैठकका केही दृश्यः
काठमाडाैं– फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ को उपाधि दीपकरत्न बज्रचार्यले जितेका छन्। भूकम्पमा जाँदै गरेको दृश्य क्याप्चर गरेको फोटो यो वर्षको आइएमई–ग्लोबल–आइएमई फोटो अफ द इयर ०७३ घोषित भएको हो।
काठमाडौं– राजधानी शहर काठमाडौं र काठमाडौं उपत्यकामा बिहीबार विभिन्न रोचक दृश्यहरु देखा परेका छन्। तस्बीरमा हेरौं रोचक दृश्यहरुः
पशुपतिनाथ मन्दिरका बाँदरले त्यहाँ पुग्ने जो कोहीको ध्यान खिच्छन्। दर्शनार्थी र पर्यटकलाई तर्साउने र सास्ति दिनेमात्रै हाइन यहाँका बाँदरले कहिले कहीँ मनोरञ्जन पनि गराउँछन्।
काठमाडौं– आषाढ शुक्ल पूर्णिमाका दिन आज शिक्षा, दीक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’ काे अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश भन्ने बुझिन्छ। ज्ञानरुपी प्रकाशले अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने धर्मशास्त्रीय मान्यता रहँदै अाएकाे छ।
साउनको पहिलो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।
सिन्धुपाल्चोक- भोटेकोसी नदीमा पानीको सतह घट्दै गए पनि जग्गा कटान रोकिएको छैन। जसका कारण सर्वसाधारणमा अझै त्रास छ। नदी कटानले थप घरसंरचना बगाएको छ। आइतबार सम्म ततोपानी क्षेत्रमा ४७ घर बगेका छन्। पहिरो र बाढीका कारण न हिढ्ने बाटो छ न बस्ने बास।
शहरी कोलाहाल र अस्तव्यस्तताबाट मन भुलाउन चोभार एक आर्कषक गन्तब्य बन्दै आएको छ। राजधानी काठमाडौंबाट ९ किलोमितरकोको दूरीमा रहेको यस स्थानमा प्राकृतिक सुन्दरतामा रमाउन चाहने र शान्ति प्रेमी आन्तिरक तथा वाह्य पर्यटक आउने गर्दछन्। प्राकृतिक सुन्दरता मात्र नभएर चोभारमा अब अर्को आर्कषण पनि थपिएको छ ।
काठमाडौं – नेपालमा पाइने विभिन्न प्रकारका चरामध्ये रंगीन चरा ‘बया तोप चरा (वेवर्स बर्ड)’ को परिचय भिन्न छ। कलात्मक शैलीमा अग्ला रुखहरुमा गुड निर्माण गर्ने हुँदा यसलाई इन्जिनियर चरा समेत भन्ने गरिन्छ।
असार १५ को दिन बुधबार कृषिमन्त्री हरिवल गजुरेलले गमलामा धान रोपाइँ गरे पनि मुलुकभरिका किसानले खेतमै धान रोपाइँ गरेका छन्। हिमाल, पहाड, तराई सबै भेग किसानले असार १५ मा धान रोपाइँ गरेका छन्। ‘व्यावसायिक धानखेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ नाराका साथ सरकारले पनि धान दिवस मनाएको छ।
काठमाडौं- इन्जिनियरिङ अध्यान संस्थानले देशव्यापी रोवर्ट प्रतियोगिता गरेको छ। सैनिक शारीरिक तालिम तथा खेलकुन्द्र केन्द्र लगनखेलमा भएको प्रतियोगितामा ९ टिमले सहभागिता जनाएका थिए।
एकातिर उपप्रधानमन्त्री चित्रबहादुर केसी हात जोड्दै छन्। अर्कातिर भारतीय राजदूत हत्केलाले अनुहार छोप्दै छन्। बायाँतिर रक्षा मन्त्री भिम रावल पलेँटी कसेका छन्। दायाँतिर अग्नी सापकोटा टिमिक्क आँखा चिम्लेका छन्। सवैको रमिता नियाल्दै अघिल्तिर प्रधानमन्त्री केपी ओली मन्दमन्द मुस्कुराइरहेका छन्।
दैलेख–कर्णाली राजमार्गको दैलेख खण्ड प्रवेशसँगै सडकको दुरावस्था सुरु हुन्छ। सडकमा खसेका पहिरो र हिलोसहितका खाल्डाहरु छिचोल्दै जोखिम मोलेर सवारी गुड्छन्। बर्खा लागेसँगै यो सडक अबरुद्ध हुने र सवारी दुर्घटना बढ्ने गरेको छ।
काठमाडौं– मनसुनको आगमनसँगै किसानहरुमा नयाँ जोश तथा हर्ष थपिएको छ। मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरुलाई भ्याईनभ्याई भएको छ।
काठमाडाैं-सूर्यास्तसँगै काठमाडौं शहर सुन्दर र रोचक देखिन्छ। घाम अस्ताउने तरखर गरिरहँदा राजधानी भने प्रकाशको उज्यालोको खोजी गरिरहेको त्यो क्षणमा एउटा सजिसाजाउ बेहुलीको सुन्दरता अन्धकारले ढाकिदिएको भान गराउँछन्।
काठमाडाैं-राजधानीको दरबार मार्गस्थित कश्मिरी मस्जिदमा शुक्रबार मुस्लिम धर्मावलम्बीहरूको बाक्लो जमघट थियो। उनीहरू मस्जिदको प्रङ्गढमा प्रार्थनामा व्यस्त देखिन्छ। वर्त बस्ने र पार्थना गर्ने गरेर रमादान पर्व महिनाभर मनाउने चलन छ।
काठमाडौँबाट हिँडेको दोश्रो दिन हामी गोसाइँकुण्डमा थियौं। पहिलो दिन ६ घण्टाको बस यात्रा र लगभग ६ घण्टाकै पदयात्रा पछि लखतरान परेको ज्यानले भोलिपल्ट भने केहि राहत महसुस गर्यो। जव गोसाइँकुण्डको साैन्दर्य देखेर आँखा र मन दंग बन्यो, थकान सबै चट्।
पाँचथर–स्याबरुम्बा–१ का योगेन्द्र बहोराको घरगोठ आगोले डढाएर स्वाहा पार्यो। घर-गाेठ त जलेर खरानी भएपछि उनको मन भतभती पोलिरहेको छ–अब कहाँ बस्ने के खाने? 'जंगलमा एकातिर सल्केको आगो निभाएपछि अब केहि हुँदैन होला भनेर ढुक्क थिएँ,' उनले पीडाको त्यो क्षण सम्झे 'अ
काठमाडाैं-नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ ।जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । जीवित अ
काठमाडौं– नेपालको प्राकृतिक सौन्दर्यलाई प्रबर्द्धन गर्न 'घुमफिर वर्ष २०७३' नारासहित फोटो प्रदर्शनी राजधानीमा सुरु भएको छ। नेपाल पर्यटन बोर्डमा बिहीबार आयोजित 'ह्यास्ट्याग फोटो नेपाल' नामक प्रदर्शनीको उद्घाटन फोटोग्राफर अनिल चित्रकारले गरेका थिए।विनासकारी
काठमाडौं – पशुपतिनाथ मन्दिर वरपर घुमघाम गरिरहँदा एक्कासी मैले भीडभाड देखे। भीडभाडको महोललाई पच्छाउँदै जाँदा एउटा कलिलो उमेरका पुजारीले एउटा मानिसको हातमा डोरो बाँधिरहेका थिए।सुभाष घिमिरे नाम बताउने साना पुजारी दोलखा निवासी कृष्ण घिमिरे र देवी घिमिरेका कान
काठमाडौं – नेपाल रिपब्लिक मिडिया प्रालीद्वारा प्रकाशित नागरिक राष्ट्रिय दैनिक पत्रिकाको सातौं वार्षिकोत्सवको आवसरमा शुक्रबार कम्पनीको सुन्धारा बागदरबारस्थित जेडिए कम्प्लेक्स प्रांगणमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।शिविरमा विभिन्न विभागका चिकित्स
सिन्धुपाल्चोक–वैशाख १२ गतेको बिनासकारी भूकम्पले जिल्ला प्रहरी कार्यालयको ब्यारेक ढाल्यो। प्रहरी हबल्दार नबिनकुमार श्रेष्ठले भागेर ज्यान जोगाए। सिंगो मुलुक नै आतंकित हुँदा फरक जिम्मेवारीको कारण उनी त्रासमा बस्ने अवस्था रहेन। न परिवार सम्झेर रोइकराइ गर्ने स