राजनीति ११ माघ २०८२ सिरहा-१ : कांग्रेसलाई मत जोगाउनै सकस, ‘बालेन फ्याक्टर’ ले प्रतिस्पर्धा रोचक २०४८ सालको आम निर्वाचनमा यस क्षेत्रबाट ११ हजार ८२४ मत ल्याएर नेपाली कांग्रेसका पद्मनारायण चौधरी निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी नेकपा(लोकतान्त्रिक) बाट चन्द्रशेखर लालले ११ हजार ३२० मत प्राप्त गरेका थिए।
राजनीति ११ माघ २०८२ क्रिकेटर मल्ल भन्छन्ः मैदान फेरिएको छ उनी पछिल्लो समय राष्ट्रिय पुरुष क्रिकेट टोलीका सहायक प्रशिक्षक रूपमा आबद्ध थिए। उनले टोलीको सहायक प्रशिक्षकको भूमिका बाट बिदा लिएको समेत बताए।
राजनीति ११ माघ २०८२ ओलीको 'डिबेट' प्रस्तावमा बालेन्द्र साहको अस्विकार, भन्छन् : आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने? ‘हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यस घटनामा सामेल भएको बुझिनेछ।’ भन्दै ओलीसँग बहस वा साझा मञ्चमा उभिन अस्वीकार गरेका छन्।
धर्म/संस्कृति ११ माघ २०८२ महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई बाजा बजाउने चलन पहिलेदेखि भए पनि ग्रामीण भेगमा यो व्यावसायिक बन्न सकेको थिएन।