लकडाउनको सदुपयोग
म नयाँनयाँ कुराहरूको खोजी गर्न मनपराउने भएकोले इन्टरनेटबाट पढिरहेको छु। हामीले लकडाउनको यो अवस्था फरक हो हामीले बुझ्नुपर्दछ । घरमै भएकोले झगडा गर्ने, टिभी, मोवाइलमा मात्र अल्मलिनु हुँदैन । मैले त बन्दाबन्दीको अवस्थालाई अवसरको रूपमा लिएको छु किनभने यसबेला हामीसँग प्रशस्त समय भएकोले नराम्रो बानीव्यवहार सुधार गरिरहेको छु ।

