नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
१९ चैत्र २०८२ बिहीबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
  • #निर्वाचन
  • #चुनावी चर्चा
राजनीति समाज अर्थ खेल शिक्षा स्वास्थ्य कला/साहित्य कार्टुन अन्तर्राष्ट्रिय अन्य
अन्य
अन्य

डाक्टर

विश्वराजले भित्रको दृश्य देखेर ऊ थरथर काँप्यो। यस्तो उसले कहिल्यै देखेको थिएन।

सुरेशकुमार पाण्डे १९ चैत्र २०८२ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

यी क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ।

नागरिक १९ चैत्र २०८२ बिहीबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

अमेरिकाले नेपालकाे लागि यात्रा जोखिम स्तर घटायो

नयाँ अद्यावधिकअनुसार सन् २०२५ सेप्टेम्बरदेखि सुरु भएका देशव्यापी प्रदर्शनहरू हाल रोकिएको र समग्र सुरक्षा अवस्था स्थिर रहेको उल्लेख गरिएको छ।

नागरिक १८ चैत्र २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

आज यी क्षेत्रमा मेघगर्जन, चट्याङ र हुरीबताससहित वर्षाको सम्भावना

महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ।

नागरिक १७ चैत्र २०८२ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना: सतर्क रहन आग्रह

कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नागरिक १५ चैत्र २०८२ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

देशभर मौसम बदली: बागमतीसहित यी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ।

नागरिक १३ चैत्र २०८२ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

दासत्व पीडितहरूको स्मृति दिवस आज

मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ।

नागरिक ११ चैत्र २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

आज यी स्थानमा चट्याङसहित वर्षा हुने

हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नागरिक ११ चैत्र २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

३० हजार किलाेमिटर उड्ने चराको अस्तित्व सङ्कटमा

जलवायु परिवर्तनदेखि मानव गतिविधिसम्मका कारण यसको सङ्ख्या चार दशकमा ९५ प्रतिशतले घटेको छ।

नागरिक ८ चैत्र २०८२ आइतबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

पूर्व एफबीआई प्रमुख रोबर्ट मुलरको ८१ वर्षको उमेरमा निधन

अमेरिकामा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा कथित रूसी हस्तक्षेपबारे अनुसन्धान नेतृत्व गरेका पूर्व विशेष वकिलरोबर्ट मुलरको ८१ वर्षको उमेरमा निधन भएको छ।

नागरिक ८ चैत्र २०८२ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

ट्विटर खरिद प्रकरणमा एलोन मस्क दोषी ठहर

अमेरिकी संघीय अदालतले टेक अर्बपति एलोन मस्कलाई ट्विटर (हाल एक्स) खरिद प्रक्रियाका क्रममा लगानीकर्ताहरूलाई भ्रमित गरेको ठहर गरेको छ।

नागरिक ७ चैत्र २०८२ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

राप्ती साहित्य परिषद् दाङले स्रष्टालाई सम्मान गर्ने

राप्ती साहित्य परिषद् दाङ शाखाले स्रष्टा सम्मान र साधारण सभाका साथ साहित्यिक कार्यक्रम गर्ने भएकाे छ।

नागरिक ४ चैत्र २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

कमिला तस्करी गर्न खोजेको आरोपमा चिनियाँ नागरिक पक्राउ

वैज्ञानिक रूपमा मेसर सेफालोट्स भनिने यी कमिलाहरू अन्तर्राष्ट्रिय जैविक विविधता सन्धिद्वारा संरक्षित प्रजातिमा पर्छन् र तिनीहरूको व्यापार कडा रूपमा नियमन गरिएको छ।

नागरिक २९ फाल्गुन २०८२ शुक्रबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। यस्तै मधेस, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रका केही स्थानमा पनि हल्का वर्षा हुनसक्ने महाशाखाले बताएको छ।

नागरिक २७ फाल्गुन २०८२ बुधबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा तोकिएको छ।

नागरिक २५ फाल्गुन २०८२ सोमबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

परम्परागत प्रविधिमा ध्यान दिने कि?

समग्रमा भन्नु पर्दा परम्परागत ज्ञान र प्रविधिलाई लोप हुनबाट जोगाउन सर्वप्रथम त्यस्ता ज्ञान र प्रविधिको अभिलेखीकरण गरिनु आवश्यक पर्दछ।

राजेशमान केसी २० फाल्गुन २०८२ बुधबार ६ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

यूएईमा ओभरस्टे नेपालीलाई जरिवाना नलाग्ने

संयुक्त अरब इमिरेट्सस्थित नेपाली राजदूतावासले मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका कारण भिसा अवधि सकिएर यूएईमै बस्नुपरेका नेपाली नागरिकलाई जरिवाना नलाग्ने स्पष्ट पारेको छ।

नागरिक १९ फाल्गुन २०८२ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

आज कुन प्रदेशमा कस्तो छ मौसम?

त्यसैगरी आज राति तराई भूभागका केही स्थानमा तुँवालो रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

नागरिक १९ फाल्गुन २०८२ मंगलबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

महिलाको सशक्तिकरणका लागि चलाए दिदीबहिनीले सीपमुलक शिक्षा

नेपालीहरु कुनै सीप बिना नै वैदेशिक रोजगारीमा पुगेर दुख पाउने गरेका छन्।

नागरिक १७ फाल्गुन २०८२ आइतबार २ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

आज यी क्षेत्रमा चट्यांगसहित वर्षा र हिमपातको सम्भावना

तराई भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

नागरिक १६ फाल्गुन २०८२ शनिबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

आज यी तीन प्रदेशमा हिमपात र वर्षाको सम्भावना

महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ। देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बादल लाग्नेछ।

नागरिक १० फाल्गुन २०८२ आइतबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

विश्वास गर्नुहुन्छ ? यी १० जनावर दिनको २२ घण्टा सुत्छन् !

वैज्ञानिक भाषामा यसलाई अल्छीपना भन्दा पनि 'ऊर्जा बचत गर्ने रणनीति' मानिन्छ। विशेषगरी कम पोषणयुक्त खाना खाने वा शिकारका लागि शक्ति सञ्चय गर्नुपर्ने जनावरहरू दिनको अधिकांश समय निद्रामै बिताउँछन्।

नागरिक ९ फाल्गुन २०८२ शनिबार ३ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

‘फिल्टर’ ले धोका दिएपछि एक लाख ४० हजार फलोअर गुमाउने कन्टेन्ट क्रिएटर

भिडियोमा ती क्रिएटर सामान्य रूपमा लाइभ सत्र सञ्चालन गरिरहेकी थिइन्। तर अचानक फिल्टर हट्यो। पहिले चिल्लो, पोर्सिलेन जस्तो र हल्का रंगको देखिने अनुहार अब प्राकृतिक बनावट र सामान्य रंगसहित देखियो।

नागरिक ८ फाल्गुन २०८२ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्य

आज यी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

महाशाखाले हुस्सु र तुवाँलो लाग्ने तथा हिमपात हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दा तथा ती भेगमा यातायातका साधन सञ्चालनलगायत दैनिक गतिविधि सावधानीपूर्वक गर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ।

नागरिक ८ फाल्गुन २०८२ शुक्रबार १ मिनेट पाठ
Facebook Twitter Linkedin
अन्यबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2026 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्