सोही ठाउँमा कृष्ण सुनचाँदी पसल नामको सुनचाँदी पसलेको व्यवसाय गरी बस्ने ३० वर्षीय विश्वकर्माले सोही ठाउँमा सुनचाँदीका गहना बनाउने काम गर्ने नवलपरासी बर्दघाटका धिरज गोतामेलाई सामान्य विवादमा सुन सफा गर्ने एसिड छर्कीँदा घाइते भएका थिए। गोतामेलाई थप उपचारको लागि तिलगंगा अस्पताल काठमाडौँ पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: १ श्रावण २०७२ ०४:३२ शुक्रबार





