पुटिनको ‘पूप सुटकेस’ : अलास्का सम्मेलनमा अनौठो सुरक्षा उपाय
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अलास्का शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अंगरक्षकले उनको मल फोहोर संकलन गर्न विशेष सुटकेस बोकेका थिए भन्ने रिपोर्ट सार्वजनिक भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अलास्का शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अंगरक्षकले उनको मल फोहोर संकलन गर्न विशेष सुटकेस बोकेका थिए भन्ने रिपोर्ट सार्वजनिक भएको छ।
अमेरिकी सिनेटमा आएको प्रस्तावअनुसार चीन र भारत दुवैलाई रुसी तेल किनेको आधारमा सय प्रतिशत कर लगाउन सकिने उल्लेख थियो। तर रुबियोका अनुसार, धेरै युरोपेली देशले यसबाट हुने असरबारे चिन्ता व्यक्त गरेका छन्।
व्यवसाय क्षेत्र सबैभन्दा प्रभावित भएको देखिएको छ, जसले दोस्रो त्रैमासिकमा ६.२ प्रतिशतले गिरावट भोग्यो। पहिलो त्रैमासिकमा यो क्षेत्रमा ४.४ प्रतिशतको वृद्धि भएको थियो।
११ दिने ‘उल्ची फ्रिडम सिल्ड’ नामक अभ्यासमा करिब २१ हजार अमेरिकी र १८ हजार दक्षिण कोरियाली सैनिकहरू सहभागी छन्। यसमा कम्प्युटर-सिमुलेटेड कमान्ड पोस्ट अपरेसन र फिल्ड प्रशिक्षण समावेश छ।
पाकिस्तानको खैबर पख्तुनख्वाका अधिकारीहरूका अनुसार अगस्ट १७ देखि सुरु भएको वर्षा र बाढीका कारण ३२३ जनाको मृत्यु भइसकेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सोमबार भेट्ने कार्यक्रम छ।
यो बयान अलास्कामा भएको ट्रम्प–पुटिन शिखर वार्तापछि आएको हो, जसमा अमेरिकी राष्ट्रपतिले युद्धविरामको माग छोडेर स्थायी शान्ति सम्झौता खोज्ने घोषणा गरेका थिए।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनले हारेका क्षेत्रहरू त्याग्नु पर्ने बताएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार वाशिंगटनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्दै छन्।
अमेरिका लगायत धेरै देशहरूले रुस र युक्रेनबीचको युद्ध रोक्न प्रयास गरिरहेका छन्।
न्यूयोर्कमा यो वर्ष जनवरीदेखि जुलाईसम्म ४१२ गोलीकाण्डका घटना रेकर्ड भएका छन्, जुन प्रहरीका अनुसार अघिल्ला वर्षहरूको तुलनामा कम हो।
यसअघि फेब्रुअरीमा ट्रम्पले ताइवान नीतिबारे स्पष्ट जवाफ दिएका थिएनन्, जुन जो बाइडेनको नीतिसँग फरक छ। बाइडेनले चीनले आक्रमण गरेमा ताइवानलाई समर्थन गर्ने बताएका थिए।
ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गत शुक्रबार अलास्कामा शिखर सम्मेलन गरेका थिए। उक्त बैठकले कुनै सम्झौतामा पुग्न नसकेपछि ट्रम्पले युक्रेनमा तत्काल युद्धविराम असम्भव देखिएको बताएका थिए।
हमासले कमजोर बन्धकको भिडियो जारी गरेको र इजरायलले नयाँ आक्रमणको योजना बनाएको केही हप्तापछि, बन्धक र शोकाकुल परिवारको प्रतिनिधित्व गर्ने समूहले ‘रोक्ने दिन’ आयोजना गरेका हुन्।
लामो समयदेखि तलब विवादमा रहेका करिब १० हजार क्याबिन क्रूले शुक्रबार मध्यरातदेखि हडताल सुरु गरेका थिए, जुन सन् १९८५ पछिको पहिलो ठुलो हडताल बन्यो।
भारतीय कांग्रेस र इन्डिया गठबन्धनले आइतबार बिहारको सासारामबाट 'मतदाता अधिकार यात्रा' सुरु गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा भएको शिखर सम्मेलनका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्नी पत्नी, प्रथम महिला मेलानिया ट्रम्पले लेखेको पत्र हस्तान्तरण गरेका छन्।
भारतको मुम्बई र ठाणे शहरहरूमा दहीहंडी उत्सवका क्रममा दुई जनाको मृत्यु भएको छ भने ११७ जना घाइते भएका छन्।
अमेरिकी विदेश मन्त्रालयले गाजाबाट आउने मानिसहरूका लागि सबै भिजिट भिसा स्थगित गर्ने घोषणा गरेको छ।
हामी देख्छौं कि रुसले पटक–पटक युद्धविरामका लागि गरिएका आह्वान अस्वीकार गरेको छ र कहिले हत्या–हिंसा रोक्ने भन्ने अझै निर्धारण गरेको छैन। यसले अवस्थालाई जटिल बनाइरहेको छ।
यो आक्रमण अमेरिकाको अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच भएको महत्त्वपूर्ण वार्ताकै दिन भएको हो।
बुनेरमा एकै दिन २०० भन्दा बढीको ज्यान गयो, जसमा राहत कार्यमा खटिएको हेलिकप्टर दुर्घटनामा परेका ५ चालक दलका सदस्य पनि छन्।
दुर्घटना सियोलदेखि तीन सय २० किलोमिटर दक्षिणमा रहेको बन्दरगाहमा भएको हो, जहाँ दुई जहाज एकअर्काको छेउमा रोकिएका थिए।
इन्डोनेसियाको एक शहरमा स्कुलको खाना खाएपछि तीन सय ६५ जना बिरामी परेका छन्।