पाकिस्तानमा बाढीबाट दुई सय २९ को मृत्यु, सात सय बढी पर्यटकको उद्धार

प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणलाई केपी सरकारसँग समन्वय गरी राहत र उद्धारमा सबै स्रोतसाधन प्रयोग गर्न निर्देशन दिएका छन्।