एयर इन्डियाको उडानमा एकपछि अर्काे समस्या : अहमदाबाद-लन्डन उडान रद्द
प्राविधिक खराबी उडानअघि नै पत्ता लागेको थियो। कम्पनीका अनुसार उडान भोलि पुन: तालिकाबद्ध हुनेछ।
प्राविधिक खराबी उडानअघि नै पत्ता लागेको थियो। कम्पनीका अनुसार उडान भोलि पुन: तालिकाबद्ध हुनेछ।
उनको नियुक्ति अघिल्लो इजरायली आक्रमणमा मारिएका उनका पूर्ववर्ती लेफ्टिनेन्ट जनरल घोलाम अली रशिदको स्थानमा भएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गलत रूपमा जोडिएको एआईले बनाएको भिडियो र पाकिस्तानको आणविक नीतिबारे गलत जानकारीको आलोचना गर्दै दारले सामाजिक सञ्जालमा नक्कली समाचारको प्रसारप्रति चिन्ता व्यक्त गरे।
म्याक्रोंले ट्रम्पले इजरायल र इरानबिच युद्धविरामको प्रस्ताव राखेको र त्यसैले सम्मेलन छोडेको दावी गरेका थिए।
इरानस्थित भारतीय दूतावासले तेहरानमा बसोबास गर्ने भारतीयहरूलाई शहर छाड्न आग्रह गरेको छ।
इजरायलस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई सकेसम्म चाँडो इजरायल छोड्न आग्रह गरेको छ।
इजरायल र इरानबीचको द्वन्द्व लगातार पाँचौं दिन पनि जारी छ। इजरायलले सोमबार साँझ फेरि मध्य इरानमा हवाई आक्रमण गरेको छ।
सान फ्रान्सिस्कोबाट मुम्बईका लागि उडेको एयर इन्डियाको उडानमा प्राविधिक समस्या आएपछि मंगलबार बिहान कोलकाता विमानस्थलमा यात्रुहरूलाई ओराल्नु परेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै मानिसहरूलाई इरानी राजधानी तेहरान तुरुन्तै खाली गर्न चेतावनी दिएका छन्।
इजरायलले सोमबार साँझ मध्य इरानमा पुनः हवाई हमला गरेको छ भने तेहरानतर्फ जाँदै गरेका मिसाइल-लन्चर जडित ट्रकहरूलाई पनि ध्वस्त पारेको दाबी गरेको छ। विगत चार दिनदेखि जारी हमलामा २२४ इरानीको मृत्यु भइसकेको छ।
यी देशहरूमा भरपर्दो परिचय पत्रको अभाव रहेको र राहदानीमा समेत प्रश्न चिन्ह रहेको उक्त गोप्य दस्ताबेजमा उल्लेख छ ।
यो ठक्करपछि पाइलटले तत्कालै निर्णय लिएकि अब एयरपोर्ट फर्किन सम्भव छैन। त्यसैले उनले सो विमानलाई हडसन नदीमा अवतरण गराए।
तेहरानको उत्तरी क्षेत्रमा रहेको नार्मक जिल्लामा भएको आक्रमणमा धेरै आवासीय भवनहरू ध्वस्त भएका छन्।
भवनमा सामान्य क्षति पुगेको तर कर्मचारीहरूलाई कुनै चोटपटक नलागेको राजदूत माइक हकाबीले बताए।
यो घटना हालैको अहमदाबादमा भएको एयर इन्डिया उडान एआई१७१को दुर्घटनापछि भएको हो।
भारतको लखनऊको चौधरी चरण सिंह विमानस्थलमा साउदी अरेबिया एयरलाइन्सको उडान एसभी-३११२ अवतरणका क्रममा पाङ्ग्राबाट झिल्का र धुवाँ निस्कन थाल्यो।
अहमदावादबाट लण्डन जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान बिहीबार मध्याह्न करिब १०० मिटर (३३० फिट) उचाइमा रहँदा दुर्घटनाग्रस्त भएको थियो।
ट्रम्पले अमेरिका हाल सैन्य कारबाहीमा संलग्न नरहेको स्पष्ट पारे।
इरान र इजरायलबिच विगत ७२ घण्टादेखि द्वन्द्व चलिरहेको छ। द्वन्द्व चलिरहँदा इजरायलले आइतबार इरानी विदेश मन्त्रालयमा आक्रमण गरेको छ।
मृतक र घाइतेमध्ये ९० प्रतिशत भन्दा बढी सर्वसाधारण भएको दाबी गरिएको छ। मानवअधिकार समूह ह्युमन राइट्स एक्टिभिस्ट्सले भने यो संख्या अझ बढी रहेको बताएको छ।
इरानको सरकारी सञ्चार माध्यमका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) को गुप्तचर एकाइका प्रमुख मोहम्मद काजेमीको आइतबार मृत्यु भएको छ।
भारत र पाकिस्तान बीचको पछिल्लो द्वन्द्वपछि पाकिस्तानले युद्धविरामका लागि अमेरिकालाई धन्यवाद दिएको छ, तर भारतले अहिलेसम्म अमेरिकाको प्रत्यक्ष भूमिकाबारे केही भनेको छैन।
इरानले शनिबार राति र आइतबार बिहान इजरायलमा गरेको क्षेप्यास्त्र आक्रमणमा १० जनाको मृत्यु भएको र २०० भन्दा बढी घाइते भएको इजरायली सञ्चारमाध्यमले जनाएका छन्।
इरानका विदेशमन्त्री अब्बास अराघचीले इजरायली आक्रमणमा अमेरिकी समर्थन रहेको दाबी गरेका छन्।