इजरायलमाथि इरानको मिसाइल वर्षा : १० जनाको मृत्यु, दुई सय बढी घाइते
इजरायली सेनाले इरानबाट प्रहार गरिएका सयौं मिसाइल र ड्रोनहरूमध्ये अधिकांशलाई आफ्नो हवाई रक्षा प्रणाली, आइरन डोममार्फत रोकेको दाबी गरेको छ।
इजरायली सेनाले इरानबाट प्रहार गरिएका सयौं मिसाइल र ड्रोनहरूमध्ये अधिकांशलाई आफ्नो हवाई रक्षा प्रणाली, आइरन डोममार्फत रोकेको दाबी गरेको छ।
अहमदाबाद विमान दुर्घटनामा ज्यान गुमाएका गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपानीको शव पहिचान भएको छ।
मध्य इरानमा अवस्थित इस्फहान रूपान्तरण प्लान्ट इरानको आणविक पूर्वाधारको एक महत्त्वपूर्ण भाग हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकी सेनाको २५० औं वार्षिकोत्सवको अवसरमा सेनालाई सम्बोधन गरेका छन्। यसैबिच, अमेरिकाका धेरै भागहरूमा ट्रम्पविरुद्ध प्रदर्शनहरू पनि भइरहेका छन्।
भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल केदारनाथबाट तीर्थयात्री लिएर फर्किँदै गरेको हेलिकप्टर आइतबार बिहान दुर्घटना हुँदा एक बच्चा र पाइलटसहित पाँच जनाको मृत्यु भएको छ। हेलिकप्टरमा चालकदलसहित कुल ७ जना सवार थिए।
अमेरिकाको मिनेसोटाका दुई डेमोक्र्याटिक सांसदलाई उनीहरूको घरमा पसेर गोली हानी हत्या गरिएको छ। पहिलो घटनामा डेमोक्र्याटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कको मृत्यु भएको छ।
इरान र इजरायलले शनिबार राति फेरि एकपटक एकअर्कामाथि धेरै क्षेप्यास्त्र प्रहार गरेका छन्। दुई देशबिच पछिल्लो ४८ घण्टादेखि द्वन्द्व जारी छ।
भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल केदारनाथ नजिकै आइतबार बिहान हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा केहीको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरान र इजरायलबिच बढ्दो तनावको बारेमा टेलिफोन वार्ता गरेका छन्।
गाजामा तत्काल बिनासर्त र स्थायी युद्धविरामको माग गर्ने प्रस्तावमा संयुक्त राष्ट्र संघको महासभा (यूएनजीए) मा भएको मतदानबाट भारतले आफूलाई अलग राखेको छ।
ओमानका विदेशमन्त्री बद्र अल-बुसैदीले आइतबार हुने अमेरिका-इरान आणविक वार्ताको अर्को चरण अगाडि बढ्न नसक्ने बताएका छन्।
सान एन्टोनियोका मेयर रोन निरेनबर्गले सामाजिक सञ्जाल एक्समा शोक व्यक्त गरेका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ।
इजरायली रक्षा बलका अनुसार रातभर चारवटा आक्रमणमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरिएका थिए। तर कुनै निश्चित संख्या खुलाइएको छैन।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरान र इजरायललाई 'तनाव रोक्न र शान्तिको बाटो अपनाउन' अपील गरेका छन्।
धेरैजसो शव जलेर वा क्षतिग्रस्त भएकाले पहिचानमा कठिनाइ भइरहेको भारतीय अधिकारीहरूले जानकारी दिएका छन्।
भारत मेघालय प्रहरीले राजा रघुवंशीको हत्या प्रकरणमा पक्राउ परेका सोनम रघुवंशी र अन्य चार अभियुक्तहरूसँग सोधपुछ गरिरहेको छ।
इजरायली सेनाले इरानबाट भएको क्षेप्यास्त्र आक्रमण रोक्न आफ्नो रक्षा प्रणाली सक्रिय रहेको जनाएको छ।
अमेरिका र इरानबीचको आणविक सम्झौता वार्ता आइतबार ओमनमा छैटौँ चरणमा प्रवेश गर्ने तयारीमा छ।
अहमदाबादबाट बेलायतको लन्डनतर्फ उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान बिहीबार मध्याह्न करिब १०० मिटर (३३० फिट) उचाइमा रहँदा दुर्घटनाग्रस्त भएको थियो।
सशस्त्र बलका प्रमुख र आणविक वैज्ञानिकहरूको हत्या गरेपछि विश्व नेताहरूले शुक्रवार संयम अपनाउन आग्रह गरेका छन्।
अस्पतालहरूले सामान्य अवस्थाका बिरामीलाई डिस्चार्ज गरी सम्भावित घाइतेहरूका लागि तयारी गरिरहेका छन्।
एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमान (उडान नम्बर १७१) अहमदाबादबाट लन्डनका लागि उडेको दुई मिनेटमै मेघानी नगरको मेडिकल कलेज भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो।
सन् २०२३ मा चीनको मध्यस्थतामा साउदी अरब र इरानबिच ऐतिहासिक मेलमिलाप भएको थियो। दुवै देशले मध्यपूर्वका द्वन्द्वमा लामो समयसम्म विपरीत पक्षलाई समर्थन गरेका थिए।
नोट भेट्ने यात्रु हाल सोधपुछमा छन्। विमान स्थानीय समय अनुसार बिहान ९:३० मा उडेको थियो र दिउँसो १२:४० मा अवतरण गर्ने तालिका थियो।