इरानी कारबाहीको डर : इजरायलमा खाद्यान्न र पानी भण्डारण सुरु

अस्पतालहरूले सामान्य अवस्थाका बिरामीलाई डिस्चार्ज गरी सम्भावित घाइतेहरूका लागि तयारी गरिरहेका छन्।