एयर इन्डिया विमान दुर्घटना: भग्नावशेषबाट ५० शव निकालियो

गुजरातको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ।