रास्वपामा दागैदाग भएकाहरूको बिगबिगी रहेकाले कांग्रेसमा प्रवेश गरेँ: ममता शर्मा
शर्माले मधेसको आवाजलाई पहिलो प्राथमिकतामा राखेर वर्तमान सभापति नै मधेस आएर उम्मेदवारी दिएकाले हामी सबैले मधेसी जनताले साथ दिनुपर्ने बताइन्।
शर्माले मधेसको आवाजलाई पहिलो प्राथमिकतामा राखेर वर्तमान सभापति नै मधेस आएर उम्मेदवारी दिएकाले हामी सबैले मधेसी जनताले साथ दिनुपर्ने बताइन्।
जनकपुरधामस्थित तिरुहुतिया गाछीमा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै सभापति यादवले चुनौतीपूर्ण अवस्थाले पार्टीलाई झनै सुदृढ बनाएको दाबी गरे।
रास्वपाको मधेस प्रदेश संस्थापक सभापति ममता शर्मा चुनावको मुखैमा नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन् ।
नेपाली काङ्ग्रेसको प्रतीज्ञा सभा जनकपुरधामको तिरहुतिया गाछीमा सुरू भएको छ ।
कार्यक्रममा काङ्ग्रेस सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा सहितका नेता सहभागी छन् ।
म्याग्दीका उम्मेदवारले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन्।
कारबाही सिफारिस परेकामा पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं भारतका लागी पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय पनि छन्। उपाध्याय शर्माका बुवा हुन्।
प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै छ। उम्मेदवारहरू घरदैलोमा व्यस्त छन्। निर्वाचन आयोगले सोमबारदेखि प्रचारप्रसार खुला गरेपछि धनुषा–२ का उम्मेदवारलाई पनि चुनावी कार्यक्रम गर्न र मतदाता भेट्न भ्याइनभ्याइ छ।
नेपाल मजदुर किसान पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायतका पुराना दलहरुलाई नयाँं दल राष्टिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, श्रम पार्टीलगायतका दलहरु टाउको दुखाईको विषय वन्न थालेका छन्।
नेपाली सेनाले तीन किसिमले गस्ती सुरु गरेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली सेनाको टोलीले पैदल, मोटरसाइकल र गाडीमा गस्ती थालेको हो ।
हिमालपारिको जिल्ला मनाङको नार्पा भूमि गाउँपालिकामा पाँचवटा वडा छन्। जिल्लाको सबैभन्दा दुर्गम रहेको उक्त गाउँपालिकालाई मौसमी हिसाबले चूनौतिपूर्ण मानिएको छ।
२०७४ सालयता भएको दुई प्रतिनिधिसभा निर्वाचन र एक उपनिर्वाचनमा लगातार जित निकाल्न सफल जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारलाई यसपालि सिट बचाउन धौ–धौ छ।
रुकुम पूर्वबाट उम्मेदवारी दिएका उनी सोमबार पुथा उत्तरगंगा गाउँपालिका–१४ को जुगाडेमा मतदाता भेटघाट गरी सिस्ने पुगेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले प्रत्यक्षतर्फ ७७ हजार र समानुपातिकतर्फ ८० हजार मतपत्र जुम्ला पुगेको जानकारी दिएको हो।
दमौलीमा भएको सभामा सम्बोधन गर्दै शर्माले अबको १०-१५ वर्षमा मुलुकलाई समुन्नत बनाउन राति पनि काम गर्ने बताएका हुन् ।