एमाले नेता रामवीर मानन्धर कांग्रेसमा प्रवेश
बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सभापति गगन थापाले मानन्धरलाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन्।
बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सभापति गगन थापाले मानन्धरलाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन्।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नाम नलिइ नेता पुनले कुन ठाउँमा के बोल्दा मानिसले मन पराउँछन् भन्ने आधारमा बोल्दै हिंड्नेहरुले देशको नेतृत्व लिन नसक्ने दाबी गरे ।
उनले फरिवर्तनको झिल्कोलाई कसैले पनि चुनौति दिन नहुने बताए । उनले अहिले चुनाव सार्नुपर्छ, चुनावले निकास दिँदैन भन्ने सुनिएको बताउँदै चुनावले निकास नदिने भए केले निकास दिन्छ ? भन्दै प्रश्न गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आम नागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा रकम फिर्ता गराउने प्रतिबद्धता गरेको छ।
सभापति थापाले पार्टी सञ्चालनका बेला भएका कमी कमजोरी र राजकाज गर्ने बेला भएका त्रुटिलाई सच्याएर कांग्रेस अघि बढ्ने प्रतिबद्धता जनाए।
सभापति थापाले २०४७ साल यताका जुनसुकै पार्टीका नेताहरूमाथि भ्रष्टाचार छानबिन गर्ने बताए।
वर्षायाममा केसलिया खोलाका कारण स्थानीयवासीले भोग्दै आएको समस्याप्रति संकेत गर्दै उनले तटबन्धन निर्माणलाई प्राथमिकतामा राख्ने आश्वासन दिए।
नेपाली कांग्रेसले लोकतान्त्रिक नेपालमा हरेक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमान सुरक्षित गर्ने प्रतिज्ञा गरेको छ।
राष्ट्रिय स्वतन्त्र पाटीं (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफूमा देश बनाउने सपना रहेको र त्यसलाई पूरा गर्ने बताएका छन।
विशेष महाधिवेशनपछि चुनावमा होमिएको नेपाली कांग्रेसले मधेस प्रदेशमा पहिलो सभा गरी शक्ति प्रदर्शन गरेको छ।
पछिल्लो समय मतदान केन्द्रमा कर्मचारी खटनपटनको लागि अन्तिम तयारी भईरहेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारी परित्याग गरी उनले नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतलाई सघाउने घोषणा गरेका छन्।
बुधबार जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञा पत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने भएका हुन्।
सभापति थापाले मधेशबाटै देश परिवर्तनको साहस र अठोट लिइएको उल्लेख गर्दै संघीयताको प्रभावकारी कार्यान्वयनमा मधेशको निर्णायक भूमिका रहने बताए।
जनकपुरमा बुधबार आयोजित विशेष समारोहमार्फत सार्वजनिक गरिएको कांग्रेसको प्रतिज्ञापत्र मा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने मूल नाराका साथ बुँदे भिजनसमेत सार्वजनिक गरिएको हो ।