चिलाउनुको कारण र उपचार
कसैकसैलाई जिउ चिलाएपछि कन्याउन थाल्छन् तर यति धेरै कन्याउँछन् कि रक्ताम्य नै हुन्छन्। यस्तो हुनुलाई चिकित्सकीय भाषामा डर्माटिटिस र एक्जेमा हुनु भनिन्छ।
कसैकसैलाई जिउ चिलाएपछि कन्याउन थाल्छन् तर यति धेरै कन्याउँछन् कि रक्ताम्य नै हुन्छन्। यस्तो हुनुलाई चिकित्सकीय भाषामा डर्माटिटिस र एक्जेमा हुनु भनिन्छ।
असोजको अन्तिम साता नै कार्यविधि पारित गरी थप प्रक्रिया अघि बढिसकेको काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।
नेपालमा निजी र सार्वजनिक दुबै सवारी चालकलाई सवारी चालक अनुमति पत्र दिने प्रक्रियामै कमजोरी भएकोले नेपालमा यस्ता घटना धेरै हुने गरेको हाछेथुको भनाइ छ।
काठमाडौ महानगरपालिकाले सुलभ फार्मेसी खोल्ने तयारी गरेको छ।हाल उपलब्ध फार्मेसीहरूबाट सर्वसाधारण उपभोक्ता तथा बिरामी मर्कामा परेको र सुलभ मूल्यमा गुणस्तरीय औषधी उपलब्ध गराउने उद्देश्यले सुलभ फार्मेसी खोल्ने तयारी गरेको काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख राम प्रसाद पौडेलले जानकारी दिए।
आइटिएमको पहिलो उत्कृष्ट वैज्ञानिक सम्मान नेपालका डा. मेघनाथ धिमालले पाएका छन्।
सरकारले एक सयदेखि ३ सय बेडसम्म बेड भएका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने निर्णय गरेको छ।
बागलुङको ढोरपाटन नगरपालिकामा १५ शय्याको अस्पताल बन्न थालेको १५ महिना भइसकेको छ। यस अवधिमा ४० प्रतिशत मात्रै काम भएको छ।
अस्पतालले क्यान्सरको निःशुल्क औषधी मात्र मासिक २ करोड बराबर वितरण गर्दै आएको जनाएको छ। यो औषधी वितरण कार्यक्रम बापत अस्पतालले कुनै लाभ नलिएको र विशुद्ध सामाजिक सेवाको रुपमा सेवा प्रवाह गरिरहेको अस्पतालको दाबी छ।
नेपालमा विश्व अकुपञ्चर दिवस विभिन्न कार्यक्रम साथ मनाउन थालिएको छ।
बर्थिङ सेन्टर सञ्चालनमा नआउँदा जिल्लाको राप्ती सोनारी गाउँपालिका ६ का महिलाले सुत्केरी सेवा लिन अन्यत्र जानुपरेको छ।
बागलुङमा क्षयरोगको पहिलो र दोस्रो चरणको जाँच गर्ने आधुनिक उपकरण सञ्चालनमा आएपछि क्षयरोगीलाई सहज भएको छ।
जलवायु परिवर्तन र स्वास्थ्य सम्बन्धी ६४ औं अन्तर्राष्ट्रिय सम्मेलन मङ्गलवारदेखि नेपालमा सुरू भएको छ।
तनहुँमा डेङ्गी सङ्क्रमितको सङ्ख्या सात हजार ९५ पुगेको छ। केही महिनाअघि फैलिएको डेङ्गी अझै नियन्त्रणमा आउन सकेको छैन।
गणतन्त्र कोरिया सरकारले नेपालको स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धिका लागि पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्थ्य जाँच सामग्री उपलव्ध गराएको छ।
पछिल्ला वर्षमा मधुमेह लागेसँगै आँखाको दृष्टि गुम्नेको संख्या पनि बढ्दै गएको छ।
काठमाडौं महानगपालिका र नेपाल मधुमेही समाजको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।
जाजरकोटको बारेकाट गाउँपालिका–१ को रामीडाँडा स्वास्थ्य चौकीमा आजभोलि बिरामीको भीड लाग्छ।
‘परिवर्तनको गति बढाउँदै’ भन्ने नारासहित नेपालसहित विश्व शौचालय दिवस २०२३ मनाउन लागिएको छ।सोही दिवसको सन्दर्भमा आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री एवम् नेकपा९माओवादी केन्द्र०का सचिव गणेश साहले मानिसको स्वास्थ्य आफू बस्ने वातावरणसँग अभिन्न रूपमा जोडिने भएकाले सरसफाइलाई उत्तिकै महत्त्व दिँदै आएको बताए।
बाजुराका कालाजारका बिरामी देखा परेका छन्। हिमाली गाउँपालिका २ बिच्छ्याका निमा छिरिङ थापालाई कालाजार देखा परेको हो।
भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले मनोपरामर्श र जनस्वास्थ्य शिक्षा दिन थालेको छ।
जाजरकोटको बारेकाट गाउँपालिका–१ रामीडाँडाका स्थानीय बिरामी पर्न थालेका छन्।
भारतीले अहिले पनि क्यान्सरविरुद्ध प्रतिरक्षा क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधि किनेर खाइरहेकी छिन्। उनीजस्तै यो चिया बगान र बस्तीमा घाँटी र फोक्सोको क्यान्सर हुने धेरै छन्।
उनले गत असोजमा विश्व मुटु रोग दिवसको अवसरमा मुटु रोग सम्बन्धि सचेतना विषयमा 'फेसबुक लाइभ कार्फेजियो भास्सकुलर स्वास्थ्य सचेतनाका लागि सबै भन्दा बढी दर्शक' शीर्षकमा गिजिन बुक रेकर्ड कायम गरेका हुन्।
भूकम्पमा परी घाइते भइ कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका २४ जना ‘डिस्चार्ज’ भएका छन्।